शनिबार ११ चैत्र २०७९

काठमाण्डाै / राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । हिजो बसेको पार्टीको आक’स्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदा’लतको फै’सला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

पार्टी सभापति रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै सर्वोच्च अदा’लतले फै’सला गरेपछि उहाँको सांसद र मन्त्री पदसँगै पार्टी सभापतिको पद पनि गु’मे’को छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आज शनिवारदेखि तय भएका सबै कार्यक्रम स्थगित भएको जनाएको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सूचना निकालेर विशेष परिस्थितिका कारण सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा सङ्गठन विस्तारका कार्यक्रम अनि’श्चितकालका लागि स्थगित भएको जनाउनुभएको छ ।

रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष बुझाए राजीनामा :
सर्वाेच्च अदाल’तको फैस’लासँगै सबै पद गु’मा’एका रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री पदबाट रा’जीनामा दिएका छन् ।

सर्वोच्चको फैस’लापछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेले ३२ दिनमै पद गुमाएका छन् ।

यद्यपि, लामिछानेले राजीनामा अघि सर्वोच्चको फैस’लालाई स्वागत गर्ने बताएका छन् । अदा’लतबाट आएको यस्तो किसिमको फै’सलाबारे प्रतिक्रिया दिँदै सञ्चारर्मीसँग उनले भनेका छन्, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

सञ्चारकर्मीले लामिछानेलाई सर्वाेच्चको आ’देशपछि ‘अब के गर्नुहुन्छ’ भन्दै प्रश्न गरेका थिए । प्रश्नको जवाफमा लामिछानेले भने, ‘म अना’गरिक छु । यस्ता कुनै प्रश्नको जवाफ मसँग छैन ।’

सर्वाेच्चको गेटमा ना’राबाजी गर्ने रवि लामिछानेका कार्यकर्ताहरु प’क्राउ :
नागरिकता वि’वादसम्बन्धी मु’द्धामा शुक्रबार सर्वाेच्च अदा’लतले उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको वि’पक्षमा फैस’ला सुनाएसँगै लामिछानेका कार्यकर्ता, समर्थकहरुले सर्वाेच्चबाहिर नारा’बा’जी गरेका छन् ।

‘रवि दाइ– हाई, हाई, रवि दाइ– जिन्दावाद’ लगायतका नाराहरु लगाउँदै बल’ज’फ्तीमा उत्रिँदै ना’रा’बाजी गरेपछि काठमाडौं प्रहरीले केही समर्थकहरूलाई प’क्राउ समेत गरेको छ ।

समर्थकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली’वि’रुद्ध पनि ना’रा’बाजी गरेका थिए । शुक्रबार सर्वाेच्चको आदे’शसँगै लामिछानेले सांसद, पार्टी सभापति, उपप्रधान एवं गृहमन्त्री पद एकैपटक गु’मा’एका छन् ।

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाले :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् । सर्वाेच्चको अदा’लतको फैसलापश्चात् गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालेका हुन् ।

नागरिकता मु’द्धा वि’वादसम्बन्धी दो’षी ठ’हर भएसँगै शुक्रबार लामिछानेले उपप्रधान एवं मन्त्री पदबाट राजीनामा दिएका थिए । पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२ दिनमै सर्वाेच्चले खा’रेज गरिदिएको छ ।

६० पटक हेरिएको

तपाईको प्रतिक्रिया