शनिबार ११ चैत्र २०७९

सामाजिक अभियन्ता अर्जुन भुसाल भन्छन – दाइ हजुरले भनेको मलाइ याद छ यो भेटमा यहा गार्हो छ भाइ गार्हो तर म हिम्मत हार्दिन । धेरैले धेरै पटक लडा’उन खोजे तर लड्नु’भएन ।

हिम्मत नहार्नु दाइ अबको उपनिर्बाचनमा अहिले धेरै भन्दिन ५० हजार मतान्तारले बिजय गराएर फेरि संसद भवन प्रबेश गराउनेछौ । साथै, रवि लामिछानेले छाडे सरकारी निवास- निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् । उनी त्यहाँबाट निजी निवास गएका हुन् । लामिछाने राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आफ्नो निजी गाडीमा गएका थिए ।

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मु’द्दामा दो’षी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ । कामु प्रधान’न्या’याधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त वि’वादपछि सुनाएको फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाले :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् ।

सर्वाेच्चको अदालतको फैसलापश्चात् गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालेका हुन् ।

नागरिकता मु’द्धा विवा’दसम्बन्धी दो’षी ठहर भएसँगै शुक्रबार लामिछानेले उपप्रधान एवं मन्त्री पदबाट राजीनामा दिएका थिए । पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२ दिनमै सर्वाेच्चले खारेज गरिदिएको छ ।

८० पटक हेरिएको

तपाईको प्रतिक्रिया