
काठमाडौं / नेपाल वायुसेवा निगमकी परिचारिका (एयर होस्टेस) आरती महर्जनले उडानकै क्रममा पाइलट अरविन्दराज पहारीले आफूमाथि दुर्व्य’वहार गरेको आ’रोप लगाएकी छिन् । महर्जनले निगमको अपरेसन विभागमा गत २७ साउनमै हस्तलिखित र इमेलमार्फत उ’जुरी गरे पनि छा’नबिन नभएपछि निगमका ८९ परिचारिका आ’न्दोलित बनेका छन् ।
गत ११ साउनमा मलेसियाको राजधानी क्वालालम्पुरदेखि काठमाडौंसम्मको उडानका क्रममा पहारीले सिनियर परिचारिका महर्जनलाई जिम्मेवारीविहीन बनाएर जुनियर परिचारिकालाई भूमिका दिएको आ’रोप छ ।
महर्जनलगायत अन्य परिचारिकाले यसको विरो’ध गरेपछि पाइलट पहारीले त्यसपछिका आफ्ना उडानहरूमा उनीहरूलाई ‘क्याबिन क्रु’ राख्नै अस्वीकार गरेकोसमेत आ’रोप छ । निरन्तर दुर्व्य’वहार भएपछि महर्जनले निगमको सम्बन्धित शाखामा उजु’री दिएकी हुन् ।
तर, पाँच महिनासम्म पनि छानबिन नभएपछि २ पुसमा पुनः अपरेसन विभागसँगै निगमका अध्यक्ष युवराज अधिकारी, निगमकै मानव संसाधन विभाग निर्देशक अशोक सिग्देल, उडान सुरक्षा निर्देशक रवीन्द्रकुमार शेरचन, क्याबिन क्रु प्रमुख सुमिली सुब्बा जुहार्चन र नागरिक उड्डयन मन्त्रालयमा समेत उ’जुरी दिएकी थिइन् ।
तर, उजुरी मन्त्रालयसम्म पुग्दा पनि छानबिन भएको छैन । बरु आन्दो’लित परिचारिकाहरूको करार अवधि नथप्ने, जिम्मेवारीमा भे’दभाव गर्ने, धम्क्या’उनेजस्ता दुर्व्य’वहार भएको आ’रोप छ ।
तर, आ’रोपित पाइलट पहारी भने उडानको समयमा भएका सामान्य मनमु’टावलाई दुर्व्य’वहार भन्दै उजु’री दिएको दा’बी गर्छन् । ‘मैले दुर्व्य’वहार गरेको भए निगमले मलाई का’रबाही किन गरेन ? कसैलाई ह्यारे’समेन्टको आरो’प लगाउनुभन्दा पहिले ह्या’रेसमेन्ट भनेको के हो भनेर भन्नुप¥यो नि । काम गर्न नजान्ने क्याबिन क्रुलाई गा’ली गर्दा वा कहिलेकाहीँ ठूलो स्वर गर्दा दुर्व्य’वहारको आ’रोप लगाएका हुन्,’ उनले भने ।
क्याबिन क्रु प्रमुख सुमिली सुब्बा जुहार्चन कर्मचारीमाथि दु’र्व्यवहार भएको स्विकार्छिन् । तर, यो विषयलाई मिडियामै सार्वजनिक गर्नु ठीक नभएको उनको भनाइ छ । ‘हाम्रा कर्मचारीमाथि दुर्व्यवहारका घटना भइरहेका छन्, तर यो विषयलाई मिडियासम्मै ल्याउनु राम्रो कुरा भने होइन,’ उनले भनिन्, ‘मैले आफ्नोतर्फबाट छानबिनका लागि द’बाब दिइरहेकी छु । संस्थाले पनि उजुरीमाथि कारबाही अगाडि बढाइरहेको होला, तर सबै कुरा बाहिर ल्याउनुपर्ने आवश्यकता देखिँदैन ।’
निगमका अध्यक्ष अधिकारी, अपरेसन डाइरेक्टर शेरचन र प्रवक्ता खड्काले भने पाइलटमाथि परिचारिकाले आ’रोप लगाएको दुर्व्य’वहारको उजु’रीबारे जानकारी नभएको बताएका छन् । ‘यो घट’नाबारे मलाई कुनै जानकारी छैन, त्यस्तो कुनै उजु’री भएको भए अपरेसन विभागले छा’नबिन गरिरहेको होला,’ अधिकारीले भने ।
तर, अपरेसन विभागका प्रमुख शेरचन ‘यो विषयमा नबोलम्’ भन्दै पन्छिएका छन् । पाइलट पहारीले गरेको दु’र्व्यवहार ढाकछोपमा उनी लागेको परिचारिकाहरूको आ’रोप छ ।
एकै दिन तीन अन्तर्राष्ट्रिय उडान नै रोकिए
पाइलट पहारी’विरुद्ध उजुरी दिएपछि निगमले १५ वर्षदेखि सेवामा रहेका परिचारिकाद्वय आरती महर्जन र स्मिता गुभाजूको करार अवधि थप्ने प्रक्रिया नै रोकिदिएको थियो । त्यसको विरोधस्वरूप परिचारिकाहरूले काम गर्न अस्वी’कार गरेपछि २९ मंसिरमा तीन अन्तर्राष्ट्रिय उडान नै रोकिएका थिए ।
काठमाडौंबाट साउदी अरेबियाको रियाद, भारतको दिल्ली र बेंग्लोरका उडान रोकिएका थिए । निगमले भने प्राविधिक कारणले ती उडान रोकिएको दा’बी गरेको छ । आन्दो’लनपछि महर्जन र गुभाजू दुवैको करार अवधि दुई वर्षका लागि थप भएको छ ।
विगतमा पनि दुर्व्य’वहार
क्याबिन क्रुमाथि दुर्व्य’वहार गरेको आ’रोप पाइलट पहारीमाथि विगतमा पनि लागेको थियो । तत्कालीन समयमा अपरेसन विभागको उपनिर्देशक रहेका उनले पदीय दुरु’पयोग गर्दै क्रमागत रूपमा आउने ‘नाइट स्टप’ र ‘डे रिटर्न’ उडानमा अवै’ज्ञानिक हस्त’क्षेप गरेको भन्दै ०७३ चैतमा ६२ क्याबिन क्रु कर्मचारीले आ’न्दोलन गरेका थिए ।
तत्कालीन क्याबिन क्रु प्रमुख सिर्जना तुलाचनले उक्त घ’टनाबारे भनिन्, ‘निगममा निकटताका आधारमा सेवा–सुविधा दु’रुपयोग गर्ने, हवाई सुरक्षावि’परीत उडान गर्दासमेत पाइलटलाई कार’बाही नगर्ने, क्याबिन क्रुमाथि उडानकै क्रममा दु’र्व्यवहार गर्ने घ’टना वर्षौँदेखि भइरहेका छन् ।’ धनकुटा ख’ब र बाट ।