शुक्रबार १२ आश्विन २०८०

वासिङ्टन/ अमेरिकी राष्ट्रपति जो बाइडेनलाई एयरफोर्स वान चढ्ने क्रममा सिंढीमा ठे’स लागेको छ । उनी दुईपटकसम्म अ’ल्झि एका थिए ।एकपटक अ’ल्झिएर उठ्न खोज्दा उनी अर्कोपटक झन् बेसरी अ’ल्झि एका थिए। उनी झण्डै सिंढीमा नै बस्ने अवस्था आएपनि स’म्हा लिएर उठेका थिए।

उठ्नका लागि केहीबेर सं’घर्ष गर्नुपरेको थियो । त्यसपछि माथि पुगेर स’लाम गदैै उनी विमानभित्र छिरेका थिए ।ह्वाइट हाउस प्रेस सेक्रेटरीले राष्ट्रपति बाइडेन शतप्रतिशत सकुशल रहेको र कुनै चो’टपटक नलागेको बताएकी छिन्। एकदमै हावा चलेकाले आफू समेत सिढीमा झण्डै नलडेको उनले बताइन्।

गत नोभेम्बरमा बाइडेनलाई खुट्टामा चो’ट लागेको थियो । त्यतीबेला उनको खुट्टा म’र्किएको थियो । कुकुर मेजरसँग खेल्ने क्रममा उनको खुट्टा म’र्किएको थियो । उक्त खुट्टामा आज पुन चो’ट लागेको नलागेको बारे केही बताइएको छैन ।डाक्टरले कुनै चेकअप गरे नगरेको लगायतका प्रश्नहरु गर्दा ह्वाइट हाउस प्रेस से’क्रेटरीले बाइडेन ठीकठाक रहेकोमात्र दोहोराइन् ।

बाइडेनका कुनै पनि कार्यतालिकाहरु र’द्द नगरिएको जनाइएको छ ।ह्वाइट हाउस प्रेस से’क्रेटरीले राष्ट्रपति बाइडेन शतप्रतिशत सकुशल रहेको र कुनै चो’टपटक नलागेको बताएकी छिन् । एकदमै हावा चलेकाले आफू समेत सिढीमा झण्डै नलडेको उनले बताइन् ।गत नोभेम्बरमा बाइडेनलाई खुट्टामा चो’ट लागेको थियो ।

त्यतीबेला उनको खुट्टा म’र्किएको थियो । कुकुर मेजरसँग खेल्ने क्रममा उनको खुट्टा म’र्किएको थियो । उक्त खुट्टामा आज पुन चो’ट लागेको नलागेको बारे केही बताइएको छैन ।डाक्टरले कुनै चे’कअप गरे नगरेको लगायतका प्रश्नहरु गर्दा ह्वाइट हाउस प्रेस सेक्रेटरीले बाइडेन ठीकठाक रहेकोमात्र दोहोराइन् । बाइडेनका कुनै पनि कार्यतालिकाहरु र’द्द नगरिएको जनाइएको छ। हे’र्नुहोस् भिडियो;-

८६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया