शनिबार १४ माघ २०७९

काठमाडौँ / पाँच बर्ष अघि रोजगारका लागि मलेसिया पुगेका सुनसरीका एक युवाको सु’तेकै अवस्थामा आइतबार नि’धन भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका ८ घर भएका विक्रम आचार्यको सु’तेकै अवस्थामा आइतबार नि’धन भएको हो । उनि मलेसियाको क्वालालाम्पुर क्षेत्रमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रहँदै आएका थिए ।

मलेसियाबाट उनका साथी अविरल बहादुर क्षेत्रीले दिएको जानकारी अनुसार आचार्यको सुतेकै अवस्थामा निधन भएको हो । आचार्य विगत पाँच बर्षदेखी मलेसियामा रहेका उनि पछिल्लो समय सुरक्षा गार्डका रुपमा कार्यरत रहेका थिए ।

भनेजस्तो काम नभएको कारण कम्पनी परिवर्तन गरेर अबै’धानिक रुपमा मलेसिया बस्दै आएका आचार्य घर समेत आउन पाएका थिएनन् । अबैधा’निक रुपमा काम गरेका कारण उनले चाहेर पनि घर आउन पाएका थिएनन् ।

आर्चाय अ’वै’धानिक रुपमा मलेसिया बस्दै आएको हुनाले उनको श’व चाँडो नेपाल फर्काउन समस्या हुनसक्ने भएकाले सम्बन्धित पक्षले मलेसियास्थित नेपाली दुतावास र नेपाल सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गरेको क्षेत्रीले बताए । प्रदेश पो’र्ट’ल बाट ।

३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया