शनिबार १४ माघ २०७९

काठमाडौं / नयाँबानेश्वरस्थित संघीय संसद् भवन अगाडि एक युवकले पेट्रोल छ’र्केर आ’त्मदाहको प्रयास गरेका छन् । मंगलबार दिउँसो नयाँबानेश्वरको सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल ख’न्याएर आ’गो लगाएका हुन् ।

शरीरमा पे’ट्रोल छ’र्केर आत्मदाहको प्रयास गर्ने युवक इलामका प्रेम प्रसाद आचार्य भएको प्रहरीले जनाएको छ । संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ सवार गाडी निस्कनेबित्तिकै युवकले आ’त्मदाहको प्रयास गरेको पनि बताइको छ । तर, उनले के कारण आ’त्मदाहको प्रयास गरे त्यो भने विस्तृत रुपमा खुलेको छैन ।

आ’त्मदाहको प्रयास गरेका उनलाई उपचारका लागि ब’र्न अस्पताल कीर्तिपुर पठाइएको छ । किन आ’त्मदाहको प्रयास गरे भन्नेबारे प्रहरीले अनु’सन्धान गरिरहेको बताइएको छ ।

मंगलबार दिउँसो नयाँबानेश्वरको सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पे’ट्रोल ख’न्याएर आ’गो लगाएका हुन् । संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ सवार गाडी निस्कनेबित्तिकै युवकले आ’त्मदाहको प्रयास गरेको पनि बताइएको छ ।

तर, विस्तृत विवरण भने आउन बाँकी रहेको छ । आ’त्मदाहको प्रयास गरेका उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुरमै भर्ना गरिएको जानकारी प्राप्त भएको छ ।

यो पनि पढ्नुहोस् :- अस्पताल लैजाँदा बाटाेमै गर्भवतीको मृ’त्यु :
बाजुरा / जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृ’त्यु भएको छ ।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृ’त्यु भएको बताउनुभयो ।

“चैतमा सुत्केरी हुँदै हुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ”, उहाँले भन्नुभयो, “ढिलो गरी लैजाँदा गर्दा बाटोमा गा’ह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृ’त्यु भएको जानकारी पाएका छौँ ।”

विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले विकको अस्पताल आउनु अघि बाटोमै मृ’त्यु भइसकेको र बच्चा पनि पेटमै मृ’त्यु भइसकेको जानकारी दिनुभयो । विक मु’टु’रोगी पनि हुनुहुन्थ्यो ।

३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया