
काठमाडौ/ श्रीमान् श्रीमती एकै रथका दुई पांग्रा हुन् । रथको एक पांग्रा विग्रिए वा नभए रथ अगाडि जान सक्दैन त्यस्तै श्रीमान् श्रीमतीबीच समस्या उत्पन्न भयो भने रथ रुपी सम्बन्धपनि अघि बढ्न सक्दैन । त्यसमा समस्या उत्पन्न हुन जान्छ ।
त्यसैले श्रीमान् श्रीमतीले वैवाहिक जीवन सन्तुलित र सधैं सुखी राख्नको लागि सचेत हुनुपर्छ । पतिपत्नी बीच कहिलेकाहीँ झ गडा हुन्छ । ‘बुढाबुढीको झ गडा परालको आ गो’ भन्ने त लोक उक्ति नै छ ।
त्यसैले सामान्य समस्या पति पत्नीबीच पर्नु स्वभाविक नै हो । त्यस्ता समस्यालाई आपसी छलफल र कुराकानीबाट समाधान गर्न सकिन्छ । यदी सामान्य समस्या पनि दुई जनाबाट बाहिर जान थाल्यो भने समस्याले थप ज टिलता सिर्जना गर्छ । यस्तो व्यवहारले परिवार नै ध्व स्त हुने अवस्थामा समेत पुग्ने गरेको छ ।
पतिपत्नीबीचको समस्या वा झ गडालाई तेस्रो व्यक्तिसँग पुर्याउँदा दुई जनाबीचको द रार झन् बढ्ने भएका कारण यस्ता समस्यालाई सकेसम्म दुई जनाबीच नै समाधानको प्रयास गर्ने गर्नुहोस् ।
पति पत्नीले आफ्नो व्यक्तिगत सम्बन्धका केही विषय अरुलाई र आफ्ना अतिनै मिल्ने साथीलाई पनि भन्न हुँदैन जसका कारण समस्या समाधान नभइ बृद्धि हुन्छ ।
आफूहरुबीचको सम्बन्धका बारेमा खुल्ला रुपमा साथीहरुसँग कुरा गर्नु र व्यक्तिगत कुरालाई सामाजिक सञ्जालहरुमा सेयर गर्दा कहिले काही समस्या थप जटिल हुन जान्छ ।
पतिपत्नीबीच कतिपय कुराहरु नितान्त व्यक्तिगत हुने गर्छ जुन कुरा तपाइँले अरु साथीलाई सुनाउँदा उसले त्यसस्ता कुरामा खेल्ने मौका पाउँछ । उसले त्यस्ता विषय तपाईंका शत्रु वा पति÷पत्नीलाई सुनाइदिने समस्या पनि पर्न जान सक्छ जसका कारण समस्या थप बढ्न जान्छ ।
त्यसैले पति पत्नीले केही कुरालाई दुई जनाबीच मात्र सिमित राख्न जरुरी छ । यी ५ कुरालाई सकेसम्म तेस्रो पक्षसँग पुग्न नदिने प्रयास गर्नुभयो भने पति पत्नीबीच समस्या देखिने छैन ।
बिहे भइसकेका श्रीमानश्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । त्यसैले विवाहित पतिपत्नीले आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा तेस्रो व्यक्ति वा आफ्नो अति नै नजिक साथीसँग पनि त्यस्ता केही कुराहरु सेयर गर्नुहुँदैन जसले तपाइँको वैवाहिक जीवन नै पूर्णरुपमा बिगारिदिन सक्छ ।
तपाइँको व्यक्तिगत जीवनको कुरा सार्वजनिक स्थलमा छलफल हुनु वा सामाजिक सञ्जालमा मजाकको विषय बन्नु तपाइँ आफैलाई घाटा हो ।
त्यसैले यस्ता कुरामा बडो चनाखो हुनुपर्दछ ।
जो नजिक हुन्छ उसैसँग घच्चा लागिरहन्छ । सामान्य वि वाद जीवनको सामान्य पाटो पनि हो । सानातिना वि वादले झन् सम्बन्धलाई परिपक्व बनाउँदै लैजान्छ । जीवन यसरी नै अगाडि बढ्छ आत्तिइहाल्नुपर्दैन । यसैले धैर्यता बढाउँछ र आत्मीयता सिकाउँछ । पति पत्नी निकै नजिक हुँदा सामान्य वि वाद र झ गडा भइरहन्छ ।
यसै क्रममा एउटा फेरी सामाजिक संजालमा एउटा भिडियो भाइरल हुँदै गरिरहेको छ । दीपक कार्कीले आफ्नी श्रीमति छोडेर गएपछि चिन्तित थिए । त्यसपछि उनी सन्तोष देउजाको सम्पर्कमा आए । उनको त्यो भिडियो सार्वजनिक भएपछि उनकी श्रीमती भेटिएकी छिन् ।
दीपक र उनकी श्रीमति अन्त्यमा अंगालो हालेर रुँदै बिदा भएका छन् । उनीहरुले एक अर्काप्रति टाढा भएर कहिल्यै नबस्ने समेत बताएका छन् । दीपक र उनकी श्रीमती भेट भएपछि पहिले त उनीहरुबिच चर्काचर्की नै पर्यो तर पछि उनीहरु बिस्तारै पग्लिदै गए । उनीहरुको भेट चितवनमा भएको छ । उनीहरुको भेट
पतिले उनलाई कु ट्ने गरेको उनकी श्रीमतीले बताइन् । टाउकोमा कु ट्ने गरेको उनले बताइन् । रिस उठेपछि हात उ ठेको दीपकले बताए । कमाउने र खाने गरेको तर केही सामान नजोडेको भन्दै केही सामान जोडेर आफू डेरा खोजेर बसेको तर अन्त नगएको उनकी श्रीमतीले बताइन् ।
दिपककी श्रीमतीको तल्लो पेट दुख्ने समस्या रहेको बताइन् । उनी बिरामी भएको बेला निहुँ खोजेर झ ग डा गर्ने गरेको दीपकले बताइन् । दीपकले भने उनी चुइक्क नबोल्ने बताए । उनले बिरामी भएको भने त मलाई थाहा हुने थियो भनेका छन् ।
उनीहरुबिच भएको मिलाप पछि अब आगामी दिनमा मिलेर बस्ने उनीहरुले बताएका छन् । भिडियो हे’र्नुहोस्:-