शनिबार १४ माघ २०७९

सयन कक्ष कहिल्यै पनि पूजा गर्ने स्थानमा हुनुहुँदैन । शयनकक्ष पूर्व हुनुलाई शुभ मानिन्छ । यसले नियन्त्रण शक्तिमा वृद्धि हुन्छ । धन,सम्पत्तिको चाहना राख्नेहरूले अन्न, गृह, गुरू, अग्नि र देवताको स्थानमाथि सुत्नुहुँदैन ।

घरका अग्रजहरूको कोठा पश्चिम,दक्षिणतर्फ बनाउनुपर्छ । आफूभन्दा सानाको कोठा पूर्व वा उत्तरतिर बनाउनुपर्छ । यसो गर्दा सम्बन्धमा सहजता उत्पन्न हुन्छ । सधै पूर्व वा दक्षिणतर्फ सिरानी गरी सुत्नुपर्छ ।

पूर्वतर्फ शिर गरेर सुत्नाले विद्या प्राप्त हुन्छ । दक्षिणतर्फ शिर गरी सुत्दा धन तथा आयु वृद्धि हुन्छ । पश्चिमतर्फ शिर गरी सुत्दा चिन्ता बढ्छ । उत्तरतर्फ शिर गरी सुत्दा आ’यु घट्छ ।

कुन दिशामा शिर फर्काएर सुत्दा राम्रो ?

गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्छ । बच्चा, अविवाहित अथवा पाहुनाको लागि पूर्व दिशामा शयनकक्ष हुनुपर्छ । तर यस्तो कक्षमा नव–विवाहित जोडिले भने बस्न हुँदैन ।

विद्यार्थीहरुको लागि पूर्वमा शिरान गर्नु उत्तम मनिन्छ । यदि दक्षिण दिशामा शिरानी राख्न सम्भव हुँदैन भने पश्चिमतर्फ राख्न सकिन्छ । अन्य दिशामा पलङ्ग र शिरानी राख्नाले बुद्धि सञ्चालन ठीकसँग हुन पाउँदैन । उत्तर दिशातर्फ शिर गरेर कदापि सुत्नु हुँदैन।

यो पनि पढ्नुहोस् : सूर्य देवको व्रत बस्नुहुन्छ ? जप्ने गर्नुहोस् यी मन्त्र मिल्छ लाभ नै लाभ : हि’न्दु धर्म शास्त्र,

काठमाडौँ / हि’न्दु धर्म शास्त्रमा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ।

आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ । सूर्यदेवको पूजागरि बिभिन्न फल प्राप्त गर्न सकिन्छ।

सूर्य देवको मंत्र यस प्रकार रहेको छः

– पुत्र प्राप्तिको लागिः ऊँ भास्कराय पुत्रं देहि महातेजसे।धीमहि तन्नः सूर्य प्रचोदयात्।।
– हृ’दय रोग, आँखा एवं कुष्ठ रोग तथा समस्त जटि’ल रोगनिवारणका लागिः ऊँ हृां हृीं सः सूर्याय नमः।।

– व्यवसाय वृद्धि एवं सफलताका लागिः ऊँ घृणिः सूर्य आदिव्योम।
– श’त्रुलाइ प’रास्त गर्नःश’त्रु नाशाय ऊँ हृीं हृीं सूर्याय नमः
– सबै मनोकामना पुरा गर्नका लागिः ऊँ हृां हृीं सः
– सबै अनि_ष्ट ग्रहदशा निवारण गर्नः ऊँ हृीं श्रीं आं ग्रहधिराजाय आदित्याय नमः ।

यो पनि :- मरिचको धुलो बेसारसँग मिसाएर नियमित खाँदा क्या’न्सर र ग्यास्ट्रिकबाट बच्न सकिन्छ, यस्ता छन् अन्य फाइदाहरु जानी राखौं :

एजेन्सी / मरिच स्वादमा मात्र नभई स्वास्थमा पनि उतिकै लाभदायक मानिन्छ । यसको प्रयोग बिशेष गरी जाडो मैनामा हुने गर्दछ यसको सेवन गर्दा हाम्रो शरीरलाई विभिन्न खालका फाइदा हुने गर्दछन् ।

‘मरिच’ एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ।यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ । वनस्पति जगत्‌मा पिप्पली कुलको मरिचपिप्पली नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम मरिच हो ।

कालो मरिचमा कीटा’णुनाशक गुण हुने भएकाले यसको सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यो बेसारसँग मिसाएर नियमित खाँदा क्या’न्सर लाग्ने सम्भा’वना कम हुन्छ ।

जिरा र चिनीसँग कालो मरिच मिसाएर दैनिक दुई चम्चा सेवन गर्दा पायल्सबाट राहत पाउन सकिन्छ । तातोपानीमा का’लो मरिचको धुलो र कागती हालेर पिउँदा एसिडिटीबाट छु’टकारा पाउन सकिन्छ ।

का’लो मरिचको धुलो ठीक मात्रामा दैनिक से’वन गरेमा कुनैपनि मांसपेशीजन्य रोगहरु लाग्दैनन् । यसले शरीरमा स्फूर्ति बढाउनुका साथै मस्तिष्कलाई समेत हरपाल सक्रिय बनाउन मद्दत गर्छ ।

4 वीgfff डे 444

३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया