
तपाईंहरुले बाटोमा बाईक, स्कुटर वा कार कुदाउँदा आफ्नो सवारी साधनलाई कुकुरले खे’दाएको अनुभव गर्नुभएको होला वा अरुको सवारीसाधन कुकुरले खे’दाएको देख्नु भएको होला ।
कार कुदाएको बेला कुकुरले लखे’ट्दा दुर्घ’टना भएर आफुलाई हा’नी हुने स’म्भावना निकै कम हुन्छ तर बाईक वा स्कुटर कुदाएको बेला ल’डेर चो’टपटक लाग्ने स’म्भावना निकै धेरै हुन्छ । कहिल्यै सोच्नुभएको छ कुकुरहरूले किन त्यसो गर्छन् ? वैज्ञानिकरुपमा पुष्टि नभएपनि कुकुरले खे’दाउने कारणहरु यस्तो हुन् सक्छन :
कुकुरहरूले आफू बसेको क्षेत्रका रूखहरू र सवारी साधनहरूमा पि’साब गरेर आफ्नो क्षेत्र छुट्याउछन् । कहिलेकाहीँ तपाईंले आफ्नो गाडी पार्किङ क्षेत्रमा अथवा कतै राखेको बेला कुनै कुकुरले तपाईंको गाडीको टायरमा पि’साब गर्न सक्छ ।
र जब तपाईं त्यो ठाउँबाट आफ्नो गाडी लैजानुहुन्छ र अर्को कुकुरको इलाकामा प्रवेश गर्नुहुन्छ त्यसले अन्य कुकुरहरूको गन्ध थाहा पाउँछ र उनीहरूलाई लाग्छ कि अर्को छेत्रको कुकुर आफ्नो क्षेत्रमा पस्यो त्यसैले तिनीहरूले ल’खे’ट्न थाल्छन् ।
कुकुरहरुलाई गाडीको बत्ति, गाडीको आवाज, गाडीको घुमेको टायर मनपर्न सक्छ र उनीहरूलाई त्यसले आकर्षित गर्छ त्यसैले गाडीको पछि कु’देको हुनसक्छन् । त्यस्तै केही सवारीसाधनको ठुलो आवाजले कुकुरहरूमा ड’र पैदा गर्छ र त्यसलाई ल’खे’ट्छन् ।
बाइक वा स्कुटर चलाउँदा कुकुरले ल’खे’ट्दा के गर्ने ?
वास्तवमा, एउटा तरिका छ, जसलाई तपाइँहरुले कुकुरले ल’खे’ट्दा अपनाउन सक्नुहुन्छ । तपाईले देख्नु भएको होला कि धेरै जसो बाइक तीव्र गतिमा भएको बेला कुकुरले भु’क्ने र खे’द्ने गर्छ ।
कुकुर दौडिरहेको कुरा समात्न चाहन्छ । तर, त्यसको उ’ल्टो गरे अर्थात् बाटोमा कुकुर देखेपछि बाइकलाई स्लो गर्नुभयो भने कुकुर भुक्ने छैन र ल’खे’ट्ने पनि छैन ।
यसबाहेक आवश्यक परेमा मोटरसाइकल रोकेर बिस्तारै त्यो बाटोबाट निस्कन पनि सकिन्छ । यसो गर्नाले कुकुरहरू भुक्न बन्द हुनेछन् । कुकुर भुक्दा आ’त्ति’नु पर्दैन र मोटरसाइकल धेरै ती’व्र गतिमा चलाउनु हुदैन ।