मंगलबार १६ आश्विन २०८०

काठमाडौ/ सायद जिन्दगीमा यस्ता घटनाहरु कमै हुन्छन जहा“ बुढा परेका सासु ससुराको बस्ने बास नै उजाडिदिएर बुहारी फरार भएका या भनौँ भागेका घटनाहरु ।

हो, आज यस कलियुग समाजको एउटा यस्तै लाजमर्दो घटनाको बारेमा जानकारी दिदैछौँ तपाईलाई । यो घटना हो काठमाडौ जोरपाटीको जहाँ १०३ बर्षका ससुरा र सासुलाई घर न घाटको अवस्था पारेर बुहारी श्रीमानलाई समेत छाडेर फ रा र भएकी छिन् ।

करिब करिब २७ लाखको हाराहारीमा पर्ने उत घर बेचेर सबै श्री सम्पती लिएर फरार भएको दान बहादुर कुवँरकी श्रीमती अर्थात सासुले बताएकी छिन् । केही दिन यता घरमा पनि छोरा बुहारीको राम्रो मेलमिलाप नभएको र दिनदिनै झ ग डा भईरहेको कुरा पनि सासुले खुलाएकी छिन् ।

छोरा बिदेशमा हुँदाबाट नै सासु र ससुरालाई निकाल भन्दै द बा ब दिएकी बुहारी अचानक गा य ब भएपछि अहिले परिबार चिन्तामा छन् । र सासुससुराले खोज्न हरकोहीलाई गुहारेको पनि बताएका छन् ।

जती गरेनी र खोजेपछि पनि सिप नलागेपछि मिडियामा आएको बताउँछन् यि दम्पती । यो उमेरमा पनि हामीलाई किन यसरी बिचल्ली पारी बुहारीले? हे’र्नुहोस भिडियोमा:-

१२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया