शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / ना’बालिग ब’ला’त्कार आ’रोप लागेका अभिनेता पूर्णविक्रम शाह ‘पल शाह’लाई जिल्ला अदा’लत तनहुँले सफाइ दिएको छ। पलले सफाइ पाएको फैसला तयार हुन समय लाग्ने जिल्ला अदा’लतका स्रेस्तेदार मिनबहादुर कुँवरले बताए।

उनले भने, ‘जिल्ला न्या’याधीश ज्यूले इजलासमा दुवैतर्फका बहस सुनेपछि पल शाहले सफाइ पाउने ठ’हर गर्नुभएको छ, फैसला तयार हुन समय लाग्छ।’यो फै’सलाविरूद्ध सरकारी वकिलको कार्यालय तनहुँ उच्च अ’दालत पोखरामा पुनरावेदन जाने भएको छ।

‘पल शाहले सफाइ पाएको मिडियाबाट थाहा पाएँ,’ तनहुँका जिल्ला न्या’याधिवक्ता गोविन्दप्रसाद उपाध्यायले भने, ‘सामान्यतया अब हामी उच्च अ दालतमा पु’नरा’वेदन गर्छौं।’

जिल्ला अदा’लतका न्या’याधीश कोमलप्रसाद आचार्यको इजलासमा पी’डितका पक्षबाट जिल्ला न्या’याधिवक्ता उपाध्यायले मात्र बहस गरेका थिए ।

पी’डित ना’बालिग ‘होस्टाइल’ भएर अ’दालतमा ब’कपत्र गर्दा ब’यान फेरेकी थिइन् । उनले गत वैशाख ४ गते तनहुँ जिल्ला अदा’लतमा ब’कपत्र गर्दा आफूमाथि बला’त्कार नभएकाले पललाई रि’हा गर्नुपर्ने बताएकी थिइन् ।

‘पी’डितले होस्टाइल भएर होइन भनेकी थिइन्, यो व्यक्तिलाई स’जाय हुन हुँदैन भनेकी थिइन्,’ उपाध्यायले भने, ‘मैले राज्यका तर्फबाट यी कारणले स’जाय हुनुपर्छ भनेर आज ब’हस गरेको थिएँ।’जिल्ला अदालत तनहुँमा मंगलबार भएको बह’समा पी’डितका तर्फबाट उपाध्यायले मात्र ब’हस गरेका थिए।

उनले ब’हसमा पी’डक भनिएका पललाई स’जाय हुनुपर्ने मा’ग राख्दै शारीरिक प’रीक्षण, परिस्थितिजन्य प्रमाण, पी’डितको उमेर लगायत अन्य कागजात पेश गरेका थिए ।

‘मैले पी’डकलाई स’जाय हुनुपर्ने मा’ग राखेर सर्वोच्च अ’दालतका विगतका नजिर र तथ्यगत प्रमाणहरू पेश गरेको थिएँ। पी’डित होस्टाइल भए पनि पलले ब’ला’त्कार गरेको पुष्टि हुने आधार छन् भन्ने हो,’ उनले भने।

यता, पलका तर्फबाट भने बरिष्ठ अधिवक्ता कमलामोहन काले, कृष्णबहादुर थापा, परशुराम गिरी, अधिवक्ता भानुभक्त सुवेदी र माधव घिमिरेले ब’हस गरेका थिए ।

पल शाहका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता काफ्लेले घट’ना भएको भनिएको दिन अलग-अलग कोठामा सुतेको, भोलिपल्ट सँगसँगै ढोरबाराही मन्दिर दर्शन गर्न गएको, एउटै गाडीमा काठमाडौं फर्केको लगायतका कारण देखाउँदै बलात्कार हुन नसक्ने जि’किर गरेका थिए।

घट’नामा साक्षी बसेका १८ जनाले पनि बला’त्कार नभएको भनेको र पी’डित भनिएकी नाबालि’गले पनि अदा’लतमा ब’कपत्र गर्दा बला’त्कार नभएको बताएकाले पलले सफाइ पाउनुपर्ने काफ्लेले जि’किर गरेका थिए।

ना’बालिगले २०७८ वैशाख १४ गते तनहुँमा आफूमाथि पल शाहले बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा गत फागुन ११ गते जा’हेरी दिएकी थिइन्। यस्तै, सु’टिङमा जाँदा नवलपुरमा पनि ब’ला’त्कार गरेको भन्दै पी’डितले फागुन १५ गते नवलपुर प्रह’रीमा जा’हेरी दिएकी थिइन्।

नवलपुर जिल्ला अदालतले पनि पललाई सफाइ दिने फैसला गरिसकेको छ। नवलपुरका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पललाई बलात्कार अभियोगबाट स’फाइ दिँदै बाल यौ’न दु’र्व्यवहारको आ’रोपमा २ वर्ष ६ महिना कै’द स’जाय र २५ हजार जरि’वाना फै’सला भएको थियो।

अदा’लतले पी’डित नाबा’लिगलाई १० लाख रुपैयाँ क्ष’तिपूर्ति दिनसमेत आ’देश भएको थियो । उक्त फैस’लाविरूद्ध पलले उच्च अ’दालत पोखरामा पुन’रावेदन दिएका छन्। पुनरा’वेदनमा चलिरहेको उक्त मु’द्दा किनारा नलाग्दासम्म पल का’रागारमै रहने अदा’लतले जनाएको छ।

२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया