
काठमाडौं / काठमाडौंबाट प्रेमविवाह गरेर पर्वत आएकी रचनाले सोचेकी पनि थिइनन् होला, काखमा भएको १० महिने छोराले आफ्नो बाबु अब भेट्न पाउने छैन । अनि आफूले चाहिँ आफ्नो क’सम विवाह गरेको तीन वर्षपछि रचनाले छोरा रिहानलाई जन्म दिएकी थिइन् ।
भूगोलले झण्डै २७० किलोमिटरको यात्रा तय गरेर जीवनको यात्रामा जीवनसाथी प्रदीप पौडेललाई साथ दिन उनले प्रेमका खातिर काठमाडौं छाडेर पर्वत आएकी थिइन् । पर्वतको कुश्मा नगरपालिका १ पाङ गाउँ । सदरमुकाम कुश्मा नजिकैको यो गाउँलाई उनले कर्मथलो मानेर जीवनका यात्रा अगाडि बढाउन आइन् ।
उनीहरुकै प्रेमको निसानी थिए, छोरा रिहान । दाम्पत्य जीवन निरन्तर अगाडि बढेकै थियो । श्रीमान् प्रदीप पौडेल बागलुङको बडिगाड गाउँपालिकामा अमिन काम गर्ने भए । त्यसपछि रचना पनि छोरालाई लिएर बागलुङ बस्न थालिन् । माइतमा पनि उनी आउजाउ गरिरहन्थिन् ।
बच्चा जन्मिएपछि उनी अघिल्लो महिनामात्रै माइत गएकी थिइन् । माइतको बसाइँ सकेपछि आइबार नै घर फर्किनको लागि उनको टिकट थियो । यती एयरलाइन्सको विमानको टिकट लिएकी उनले काठमाडौं विमानस्थलबाट त उडान भरिन् । तर, उनी सवार विमान अवतरण भएन, क्र्या’स भयो ।
उक्त क्र्या’समा प्रदीपले श्रीमती गु’मा’ए, अनि आमाकै काखमा रहेका १० महिने रिहानले नचिन्दै संसार छा’डे । हृदय’वि’दारक त्यो दु’र्घ’टनामा सवार ७२ यात्रुमध्ये रिहानको नाम भने थिएन । आमाको काखलाई संसार मान्ने रिहानको नाम केही महिनाअघि गरिएको ज’न्मदर्तामा मात्र सीमित छ ।
तर, उनको जन्मदर्ता अब प्रयोगमा आउने छैन । त्यो ज’न्म’दर्तामा हस्ताक्षर गरेर आफ्नो सन्तान प्रमा’णित गरेकी रचना पनि छोरासँगै अ’स्ता’एकी छन् । माघे सक्रान्ति चाडको रमझम चलिरहेको बिहान पोखरामा एउटा स’न’सनी म’च्चियो । विमान दु’र्घटनाग्रस्त भएको खबर आ’गो’सरी फैलियो ।
कतिपयले त्यो खबर अ’पुष्ट होस् भन्ने कामना गरे । तर, घट’नास्थलले त्यो स’नसनी खबरलाई पु’ष्टि गर्यो । आ’गोसरी फैलिएको सूचना सत्य थियो । पोखरा ७ र १५ को बीचमा सीताराम प्लटिङ नजिकै एउटा सेती खोँच छ । माथिबाट हेर्दा झ्याप्प त्यो खोँचमा कसैले केही देख्न सक्दैन ।
अ’क्करे भीर’सहितको त्यो खोँचमा जान बाबियो र बुट्यानको सहारा लिएर जानुपर्छ । बस्ती नजिकैको त्यही अ’क्करे भी’रमा छ’रपस्ट थियो, यति एयरलाइन्सको एटीआर ७२–५०० विमानको भीमकाय संरचना । पारिपट्टि विमानको पछाडिको भागको केही अंश थिए भने, सीताराम प्लटिङ क्षेत्रमा विमानको अगाडिका हिस्सा थिए । बाँकी संरचना त्यही ड’रलाग्दो खोँचमा ।
विमानबाट आ’गो र धु’वाँ निरन्तर आइरह्यो । त्यो धुवाँले एउटा दु’र्गन्ध पनि बो’केर ल्यायो । विमानभित्रका चार चालकदल सदस्य र ६८ यात्रुको श’वको ग’न्ध त्यो धुवाँमा थियो । यती एयरलाइन्सको दु’र्घटित विमानबाट आइरहेको त्यो धुवाँमा १० महिने रिहानको श’रीरको अंश पनि मिसिएको थियो ।
का’रुणिक त्यो दृश्य त्यहाँमात्र सी’मित रहेन, पश्चिमाञ्चल क्षेत्रीय अ’स्पतालसम्म नै रह्यो । त्यही भिडमा प्रदीप थिए । उनले खोजिरहेका थिए, ‘आफ्नी जीवनसंगीनी रचना र प्रेमको निसानी रिहान ।’प्रहरीको सुरक्षाका बीच पालैपालो एम्बु’लेन्सले साइरन बजाएर क्ष’त’वि’क्षत श’वहरु बोकेर आयो ।
हरेकपटक एम्बुलेन्स आउँदा हृद’यांश गु’मा’एका आफन्तहरु आफ्नै मान्छे लिएर आएकी भनेर भिजेका आँ’खा उघार्थे ।त्यही एम्बुलेन्सको एउटा साइरनले प्रदीपको श्रीमती र छोरा लिएर आयो ।ज’लेको श’व हेरेर आफन्त छुट्याउन गा’ह्रो पथ्र्यो । प्रदीप पनि आफ्नो नाम टिपाएर भित्र गए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पो’ष्टमार्टम भवनभित्र रहेका श’वहरुको ल’स्कर हेरेर तत्कालै श’व छुट्याउन सकिने अवस्था थिएन । एकएक श’व हेर्दै गएपछि प्रदीपले चिने, प्रेमका खातिर उनलाई साथ दिन आएकी रचना, अनि छोरा रिहानलाई । प्रदीपसँगै रहेका दिवाकर पौडेलले भने, “बुहारीलाई चाहिँ दाँ’त देखेर पहिचान भयो । छोरालाई उसले (प्रदीप) सहजै चिन्यो ।”
प्रदीपले चिनेमात्र । बोलाएर उनीहरु अ’ब बो’ल्दैनन्, छोराको तोतेबोली सुन्ने उनको पनि इच्छा हुँदो हो । श्रीमतीसँग घरायसी जीवनदेखि दाम्पत्य जीवनको बारेमा घरसल्लाह गर्नु थियो होला । तर, उनले श्रीमतीको आवाज अब सुन्न पाउने छै’नन, न छोराको ।
पो’ष्टमार्टम भवनभित्र उनलाई स’नाखत गर्ने व्यक्तिको हस्ताक्षर गर्न लगाइयो । दुई ठाउँमा ह’स्ताक्षर गरेका उनले लेखे, ‘श्रीमान र ‘बाबु’ । जसरी रिहानको जन्म’द’र्तामा अनि रचनाको विवाह द र्तामा उनले हस्ताक्षर गरेका थिए, त्यो हस्ताक्षरको सम्ब’न्धमा भा’वना जोडिएको थियो । तर, आइतबारको सना’खतको हस्ताक्षरले एउटा जीवन उजा’डेको छ ।
७२ वटा श’वहरुको सना’खत, पहि’चान भए परिवारलाई बुझाउने र पहिचान नभए डी’एनए परी’क्षणका लागि काठमाडौं लैजाने कास्की प्रशासनको सूचनापछि उनी सोमबार परिवारको श’व बुझ्नेगरी अस्पतालबाट बाहिरिए । अ’श्रु’पूर्ण अस्पतालबाट आँ’सु लिएर निस्कनुबाहेक उनीसँग विकल्प पनि अब र’हे’न ।