शनिबार २३ मंसिर २०८०

कास्की / पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घट’नाको उ’द्धार कार्य अहिले बिहानैबाट थालिने भएको छ ।

सेती नदीको अ’प्ठेरो खोँ’चमा विमान दु’र्घटना भएको र रातको समय भएकाले उ’द्धारमा क’ठिनाई भएका कारण हिजो राति नै स्थगित गरिएको थियो ।

अहिले बिहानैदेखि उ’द्धार कार्य थाल्ने गरी आजको लागि स्थगित गरिएकोले पुन बिहानैदेखि उ’द्धारको कार्य थालिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

“विमानमा सवारमध्ये हालसम्म चार जना अझै फे’ला पर्नुभएको छैन”, उनले भने, “पहिचान भएका पोखरा र आसपासका व्यक्तिको श’व अहिले बिहान यहीँ नै आफन्तको जिम्मा लगाउने छौँ ।

काठमाडौँका र आफन्त काठमाडौँ नै भएका एवं विदेशी यात्रुका श’वलाई हेलिकोप्टरमार्फत पठाउने तयारी गरेका छौँ ।”आईतबार धेरैजसोको श’व भेटिएपनि केही मानिस अझै बे’पत्ता छन् ।

विमान दुर्घ’ट’नापछि उद्धा’रका लागि २२७ सश’स्त्र प्रहरी परिचालन :
सश’स्त्र प्रहरी ब’लले काठमाडौँ–पोखरा उडानमा रहेको यती एयरलाइन्सको वि’मान दुर्घ’टनापछि तत्का’ल खो’जी तथा उ’द्धारमा दुई सय २७ स’शस्त्र प्रह’री परिचालन गरेको छ ।

आज बिहान काठमाडौँबाट पोखरातर्फ उडेको नाइन एन एएनसी एटिआर ७२ विमान दु’र्घटना भएको सूचना प्राप्त हुनासाथ खोज तथा उ’द्धार कार्यमा लागि दुई सय २७ प्रहरी परिचा’लन गरिएको स’शस्त्र प्रहरी ब’लका प्रवक्ता, सश’स्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।

उनका अनुसार सश’स्त्र प्रहरी ब’ल नेपाल नं २४ गण हेडक्वार्टर कालिका कास्कीका गणपति सश’स्त्र प्र’हरी उपरीक्षक विजय केसीको कमान्डमा एक सय ४०, सश’स्त्र प्र’हरी ब’ल नेपाल हूल तथा द’ङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनबाट सश’स्त्र प्रहरी निरीक्षक राजेशकुमार सिंहको क’मान्डमा ६२ र कुरिनटार गोताखोरबाट १५ जनाको टोली परि’चालन गरिएको छ ।

नेपाली से’ना, नेपाल प्र’हरी तथा स्थानीय अन्य सङ्घसंस्था र निका’यको समन्वयमा उ’द्धार कार्य भइरहेको प्रवक्ता थापाले बताए । विमान अ’प्ठे’रो खोँ’चमा दुर्घ’टना भएकाले उद्धा’रमा क’ठिनाइ भएको उनको भनाइ छ ।

११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया