
काठमाडौं / पोखरामा आज ७२ जना सवार यती एयरलाइन्सको विमान आइतबार विहान पोखराको सेती खोंचमा दु,र्घटना भयो । काठमाडौंबाट विहान १०ः३० बजे ६८ जना यात्रु लिएर उठेको विमानमा चार जना चालक दलका सदस्यहरु सवार थिए ।
दु’र्घ’टनामा परी मृ,त्यु भएका ६९ जनाको श,व निकालिएको छ । अहिले पनि उ’द्धार जारी छ । उ’द्दारबारे अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कन्ट्रोल रुममा पुगेका थिए । पोखरा जाने कार्यक्रम भने स्थगित भयो ।
आइतबार नै मन्त्रिपरिषद्को आ’कस्मिक बैठकले विमान दुर्घ’टनाको जाँचबुझका लागि आयोग बनाएको छ भने अन्तरिक उडान गर्ने सम्पूर्ण विमानको प्राविधिक परी’क्षण अनिर्वाय गर्न निर्देशन दिएको छ । विगतमा पनि हरेक दु,र्घटनापछि जाँचबुझ आयोग बन्ने गरेको छ, तर दुर्घट’नाको क्रम रोकिएको छ ।
पछिल्लो पटक १५ जेठ २०७९ मा तारा एयरको जहाज दु,र्घटनामा परेको थियो । यो दु,र्घटनामा चालक दलका सदस्यसहित २२ जनाको नि’धन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार भएको दु,र्घटना ५८औं हो।
यसअघि नेपालमा ५७ वटा दु,र्घटनामा परिसकेका थिए, जसमध्ये दुई वटा इन्जिन भएका जहाज ४९ वटा दुर्घ’टनामा परिसकेका छन् । ८ वटा जहाजमा सिंगल इन्जिन थियो । नेपालको आन्तरिक उडानतर्फ पहिलो दु,र्घटना वि.सं. २०१८ सालमा भएको थियो । भैरहवामा भएको ९-एन एएडी जहाज दु,र्घटनामा ४ जना यात्रुले ज्या’न गुमा’एका थिए ।
नेपालको हवाई इतिहासमा हेलिकप्टर दु,र्घटनाको संख्या ३६ पुगिसकेको छ । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा दु,र्घटनामा परेको थियो । यो हेलिकप्टरमा भीभीआई सवार थिए । पछिल्लो पटक सन् २०१९ मा मनाङ एयरको एनएन-एएलसी हेलिकप्टर दु,र्घटनामा परेको थियो ।
पहिलो एटीआर दुर्घ’टना, धेरै मृ,त्यु
एटीआर जहाज, नेपालमा सबभन्दा सुरक्षित मानिन्छ । नेपालमा बुद्ध एयरसँग सबभन्दा धेरै १४ वटा र यति एयरलाइन्ससँग ६ वटा एटीआर जहाज छन् । यो एटीआर ७२-५०० विमान थियो ।
तर आइतबार त्यही जहाज दु,र्घटनामा पर्यो । यसले मृ,तकको संख्या पनि धेरै भएको छ । नेपाली से’नाका अनुसार विमानमा सवार ७२ मध्ये अहिलेसम्म ६२ जनाको मृ,त्यु पुष्टि भइसक्यो भने अरुको उ’द्धार चलिरहेको छ ।
नेपालको आन्तरिक उडानमा भएको दु,र्घटनामा मृ’त’कको यो संख्या अहिलेसम्मकै ठूलो हो । प्राधिकरणका अनुसार आइतबारको घ’टनाअघि नै नेपालको आन्तरिक उडानमा भएका दु,र्घटनामा ३६३ जना यात्रुको जहाज दु,र्घटनामा मृ,त्यु भएको छ । दु,र्घटनाग्रस्त विमानमा सवार १३९ जना यात्रुको भने जी’वितै उ’द्धार भएको रेकर्ड छ ।
सबभन्दा धेरै यात्रुको मृ,त्यु भने सन् २००० मा भएको जहाज दु,र्घटनामा भएको थियो । डडेलधुराको जोबुढामा भएको त्यो दुर्घ’टनामा २५ जना यात्रुको मृ,त्यु भएको थियो । यो पटक भने त्योभन्दा बढी मानवीय क्ष,ति भएको छ ।
नेपालमा भएको ठूलो दु’र्घटना
नेपाली आकासका भएको अहिलेसम्मकै ठूलो दु,र्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको जहाज दु,र्घटना हुँदा १६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको जहाज दु,र्घटनामा ११३ यात्रुले ज्या’न गुमा’एका थिए ।
पछिल्लो पटक सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बङ्ला कम्पनीको जहाज दु,र्घटनामा गर्दा ५१ जना यात्रुको ज्या’न ग’एको थियो । अहिलेसम्म नेपालमा १० वटा विदेशी मुलुकका जहाज दु,र्घटनामा परेका छन् र ३७३ जना यात्रुले ज्या’न गुमा’एका छन् ।