शनिबार २३ मंसिर २०८०

आजभोलि से’क्सको बारेमा मानिसहरु खुलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक से’क्स जो’डी आ’त्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको ड’र पैदा हुन्छ ।

पहिलोपटक से’क्स गर्दा घ’बराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक से’क्स गर्दा के कुरामा ध्यान दिनुपर्छ त ?

१. क’न्ड’म नभुल्नुस्
तपाईं पहिलोपटक से’क्स गर्दै हुनुहुन्छ भने दिमा’गमा कुनै पनि ड’र वा ध’क नराखेर क’न्ड’म लगाउन नभुल्नुस् । किनकी क’न्ड’मले एच’आई’भी सं’क्र’मण, ग’र्भ रहनबाट जो’गाउँछ ।

हरपल रो’मान्चित रहनुस् खासगरी पहिलोपटक से’क्स गर्नेबेला पुरुषहरुले आफ्नो राम्रो भूमिका प्रदर्शन गर्नुपर्छ । यदि तपाईं से’क्स गर्ने मुडमा हुनुहुन्छ र तपाईंको पार्टनर पनि त्यसको लागि रा’जी छिन भने न’र्भ’स नभइकन त्यसको ई’न्जोए गर्नुस् ।

तपाईंसँग जब पार्टनर छ भने अरु कुरा सबै भु’ल्नुस् । तर, ब्लु’फि’ल्म या अन्य कुनै फिल्मलाई दि’मागबाट हटाउनुस् । किनकी फिल्ममा धेरै कुरा सत्य हुदैनन् ।

२.धैर्यता अपनाउनुस्
तपाईं से’क्सको लागि तयार हुनुहुन्छ भने पनि ह’तार नगर्नुस् । बरु तपाईंको पा’र्टनरलाई पनि से’क्सको लागि तयार हुन दिनुस् । अर्थात् पा’र्टनरलाई उ’त्ते’जित बनाउने भुमिका हुनुपर्छ तपाईंको ।

यसकोलागि ओ’रल से’क्स, ब’डी म’साज लगायत गतिविधि गर्न सक्नु हुन्छ । यसका धेरै तरिका छन् । तर, तपाईंको पार्टनरलाई जे राम्रो लाग्छ त्यो कुरा मात्रै गर्नुस् ।

३ .लु’ब्रि’केन्ट्सको प्रयोग
पहिलोपटक से’क्स गर्दा प्राय स्त्री’हरुलाई पी’डा हुन्छ । त्यसैले तपाईंले यो कुरालाई विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । पार्टनरलाई पी’डा नहोस् भनेर तपाईंले आफ्नो लि’ङ्गमा चि’ल्लो पदार्थ प्रयोग गर्न सक्नुहुन्छ । से’क्सको बेला प्रयोग गर्ने लु’ब्रिकेन्ट बजारमा पाइन्छ । त्यसो त सबै क’ण्ड’ममा चिल्लो पदार्थ हुन्छ ।

पहिलो पटक से’क्स गर्दा स्त्री’को यो’नी भित्र रहने पा’तलो झि’ल्ली फा’ट्छ र र’ग’त बग्छ । यदि र’ग’त आएन भने कु’मारीत्व भं’ग भैसकेको भन्ने आम धारणा छ ।

तर यो कुरा ग’ल’त साबित भैसकेको छ । कसै कसैको से’क्स नगरे पनि झि’ल्ली फा’टिसकेको हुन्छ । खासगरी शा’रिरिक श्रम गर्ने, साकइल चलाउनेहरुको झि’ल्ली से’क्स गर्नु अघि नै फा’टिसकेको हुन्छ ।

४. पा’र्टनरको चाहना ख्याल राख्नुस्
आफ्नो पा’र्ट’नरले के चाहान्छ, के चाहँदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । न’व’विवाहित जोडीलाई सबैभन्दा अ’प्ठे’रो पर्ने कुरा नै यही हो । आजभोली वि’हे अघि नै धेरैजसोको चि’नजान र धेरैपटक भेटघाट भैसकेको हुन्छ । यस्तोबेला एकअर्काको भा’वना साटासाट त हुन्छ ।

तर, बे’ड’रुममा अर्थात् से’क्स गर्ने बेला के मन पर्छ के मन पर्दैन भन्ने कुरा बुझ्नु अत्यत्न जरुरी हुन्छ । यसको लागि से’क्स गर्नुअघि आफ्नो पा’र्ट’नरसँग से’क्सको बारेमा खुलेर कुराकानी गर्न सकिन्छ । यदि पा’र्टनरले से’क्सको बारेमा खु’लेर कुरा गरेमा निश्चितरुपमा पहिलो पटकको से’क्सको राम्रोसँग म’जा लिन सक्छन् ।

५.स’मस्या आउन सक्छ
धेरैजनालाई पहिलोपटक से’क्स गर्दा केही सम’स्या आउन सक्छ । जस्तो की कुनै पुरुष ला’जले वा तना’वले उ’त्ते’जित नहुन सक्छ । कोही से’क्स गर्नु अघि नै स्ख’लि’त हुन सक्छ । कतिपयलाई एल’र्जीको देखिन सक्छ ।

यसो भएमा न’आ’त्तिनुस् । बरु धैर्यपूर्वक काम गर्नुपर्छ । कैयौं पुरुषमा से’क्स समस्याको कारण आत्मविश्वास ड’ग’मगाउने गर्छ । तर साँचो कुरा के हो भने पहिलोपटक से’क्स गर्दा यी सबै हुनु सामान्य कुरा हुन् ।

६.कोही पनि बे’स्ट हुदैन
तपाईंले के कुरा ख्याल गर्नुपर्छ भने पहिलोपटकको से’क्समा राम्रो भुमिका निर्वाह गर्न सकिनँ भनेर चि’न्ता लिनु पर्दैन । यसले तपाईंको से’क्स ला’इफ बि’ग्रिदैन । से’क्समा कोही पनि उत्कृष्ट हुँदैन । निय’मित रुपमा से’क्स गर्दै जाँदा अनु’भव हुदै जान्छ र राम्रो से’क्स जीवन बन्छ ।

७. से’क्सपछि के गर्ने ?
से’क्स गरिसकेपछि तपाईं आफ्नो पा’र्ट’नरसँगै रहनु पर्दछ । कुराकानी गरेर रहन सक्नु हुन्छ । जस्तो कि से’क्सको अनु’भव कस्तो भयो ? से’क्सको बेला के कमी लाग्यो ? आदि आदि । तपाईं चाहानु हुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई ब’डी म’सा’ज गरिदिन पनि सक्नु हुन्छ । एजेन्सी

२९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया