
हाम्रो समाजमा यौ’नबारे तुलनात्मक रूपमा खुलेर कमै चर्चा हुने गरेको देखिन्छ । यसमा हाम्रो सामाजिक संरचनाले पनि काम गरेको हुन सक्छ । प्रकृतिले नै यौ’नविना जीवनको चक्र अस’म्भवजस्तै बनाइदिएको छ ।
यौ’न सन्तान उत्पादनका लागि त हो नै साथै यसले सामिप्यता पनि बढाउँछ । आनन्द दिन्छ । सुरक्षित यौ’नले शरीरलाई फाइदा गर्ने विभिन्न अध्ययनले देखाइसकेका छन् ।
आज हामी यौ’न मानव शरीरका लागि किन आवश्यक छ भन्नेबारे जानकारी दिँदैछौँ ।
१. शारीरिक व्यायाम : यौ’न सम्पर्क एक राम्रो शारीरित कसरत हो । तर, शरीरका लागि यतिले मात्र पर्याप्त हुँदैन । यौ’न सम्पर्कलाई एक हल्का खालको व्यायामका रूपमा लिन सकिन्छ ।
२. रोग प्रति’रोधात्मक क्षमता बढाउँछ : एक अध्ययनले हप्तामा एकदेखि दुईपटकसम्म यौ’न सम्पर्क गर्दा ‘इम्युनोग्लोबिन ए’ बढ्ने देखाएको छ । जसले शरीरमा रो’ग प्रतिरोधात्मक क्षमता बढाउँछ । ‘इम्युनोग्लोबिन ए’ एक प्रकारको ‘एन्टिबडी’ हो, जसले रोग लाग्नबाट जोगाउँछ ।
३. मिठो निद्रा : यौ’नमा चरमोत्कर्षमा पुग्दा तपाईंको शरीरले ‘अक्सिटोसिन’ पैदा गर्छ । जसलाई ‘माया’ वा ‘सामिप्यता’को हर्मोन भनिन्छ । जसले तपाईंलाई आनन्द दिन्छ र निद्रामा सहयोग गर्छ । राम्रो निद्राले रोग प्रतिरोधात्मक क्षमता र आयु पनि बढाउँछ ।
४. टाउको दु’खा’इको औषधि : एक अर्को अध्ययनले यौ’न सम्बन्धित क्रियाकलापले माइग्रेनसहित टाउको दु’खेको समस्या पूर्णदेखि आं’शिक रूपमा निको गर्ने देखाएको छ ।
अध्ययनमा सहभागीमध्ये ६० प्रतिशतले यौ’न’जन्य गतिविधिले माइग्रेनमा कमी आएको बताएका थिए भने ७० प्रतिशतले पूर्ण रूपमा नि’को भएको बताएका थिए । ९१ प्रतिशतले टाउको दुखि’रहेका बेला गरिएको यौ’न गतिविधिले आंशिकदेखि पूर्ण रूपमा टाउको दु’खे’को बताएका थिए ।
५. मान’सिक रूपमा फाइदै फाइदा : यौ’नजन्य गतिविधि (पार्टनरसँग वा ह’स्त’मै’थुन)ले मनोवैज्ञानिक र भावनात्मक रूपमा महत्त्वपूर्ण फाइदा गर्छ । यौ’नले तना’वलाई कम गर्छ नै सम्बन्धलाई बलियो बनाउन पनि यौ’नको भूमिका महत्त्वपूर्ण हुन्छ । यौ’नले पार्टनरप्रति विश्वाससँगै सामि’प्यता र माया पनि बढाउँछ । हेल्थलाइनबाट ।