
काठमाडौं / पुस र माघमा नुहाउन भनेपछि जो कोहीलाई गाह्रो हुन्छ । अझै बच्चाबच्चीलाई नुहाउन त महाभारत नै हुन्छ । यस्तो रमाइलो घटना घटेको छ । भारतको उत्तर प्रदेशको हापुड जिल्लाको एउटा गाउँमा । जहाँका एक नौ वर्षीय बालकले ११२ मा फोन गरेर प्रहरीलाई खबर घरमा बोलाए ।
तर जब प्रहरीले ति बालकलाई आमाले नुहाउन भनेपछि रि’साएर फोन गरेको रहस्य थाहा पाए प्रहरीले समेत हाँसो छेक्न सकेनन् । यस अघि पनि आमाले चिसोमा नुहाइदिएपछि आफू बिरामी परेको र अब फेरि नुहाउन नसक्ने बालकको तर्क थियो ।
आमाले उनलाई यति चिसोमा नुहाउन भनेपछि रि’साएका बालकले इ’मर्जेन्सी कल गरेपछि बालकको घर पुगेको प्रहरीले पनि सबै घ’टना थाहा पाएपछि आफ्नो हाँसो थाम्न सकेनन् ।
पहिले आमाबुवाले बालकलाई उनले चाहेको स्टाइलमा कपाल का’ट्न दिएका थिएनन् । त्यसमाथि अहिले यो चिसोमा नुहाउन भनेपछि त बालकको रि’सले पारो ता’त्यो अनि बालकले रिसा’एर प्रहरीलाई फोन गरेर घरमा नै बोलाउपछि बालकको घर पुगेको प्रहरीले बच्चालाई राम्ररी बुझाए र नुहाउँदा शरीर स्वस्थ रहने भनेर सम्झाई बुझाई गरेर फर्किएको छ ।
यो पनि :- यस्ता व्यक्तिले भूलेर पनि से’वन नगर्नुहोस कर्कलो, बन्नसक्छ खत’रा
हामीले तरकारीको रुपमा खाइरहेको भएपनि हाम्रो शरीरको लागि कति फाइदा छ भन्ने बारेमा भने त्यति जानकार छैनौँ । कर्कलाको सेवनले हाम्रो शरीरलाई निकै फाइदा पु-याउँछ।
यसमा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्वहरु पाइन्छ । आज हामी कर्कला सेवन गर्दाको फाइदा र बेफाइदा बारे जानकारी दिन गइरहेका छौँ।
यस्ता छन् कर्कला खाँदाका फाइदाहरु
पिसाब पोल्ने समस्या हटाउँछः कर्कलाको पातको रस १० ग्राम निकालेर ३/४ दिनसम्म सेवन गर्नुहोस् । तपाइको पिसाब पो’ल्ने समस्या हटेर जान्छ ।
वा’यू विकार भइरहेमाः लगातार वायू वि’कार भइरहेमा कर्कलाको पात उमालेर छान्नुहोस् । त्यसमा थोरै घीउ मिसाएर केहि दिन सेवन गर्नाले वायू वि’कारको कारण हुने समस्या दूर भएर जान्छ ।
हृदय रोगमा लाभदायीः हृदय रोग भएका व्यक्तिले कर्कलाको तरकारी बनाएर कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृ’दय रोगमा लाभ मिल्छ ।
उच्च र’क्त’चापमाः उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कला पनि मिसाउदा अति लाभदायी हुन्छ ।
ब्ल’ड’प्रेसर नियन्त्रणमा राख्छ : यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेशियम लगायतका पोषक तत्वहरु हुन्छ । यसको सेवनले ब्ल’ड प्रेसर नियन्त्रणमा राख्छ ।
घा’उबाट रग’त बगेमा: कर्कलाको काण्ड पो’लेर खरानी बनाउनुहोस् । त्यसमा थोरै तेल राखेर घा’उ भएको ठाउँमा लगाउनुहोस् । तपाईको घा’उबाट रगत ब’ग्न छोड्छ ।
पि’त्तको समस्या भएमा : कर्कलाको कलिलो पातको रस १० ग्राम जति निकाल्नुहोस् । त्यसमा जीरा पिसेर मिलाउनुहोस् र सेवन गर्नुहोस् । पि’त्तको समस्या हटेर जान्छ ।
दुध कम आएमा : बच्चाको दुध कम आएमा आमाले नियमित रुपमा कर्कलाको सेवन गर्नुपर्छ ।
यस्ता व्यक्तिले कर्कलाको सेवन नगर्नुहोस्
घाँटीको जल’न : घाँटीमा जलन भएका व्यक्तिले कर्कलाको से’वन नगर्नुहोस् । यस्ता विरामीलाई कर्कला वि’ष बनिन सक्छ ।
दमको विरामी : दमको विरामीले पनि कर्कलाको सेवन नगर्नुहोस् । कर्कलाको सेवनले पेटमा कफ बढाउन पनि सक्छ ।
वाथको रोग : वाथको रोग भएमा पनि कर्कलाको सेवन नगर्नुहोस् । यसको सेवन हानीकारक हुन्छ ।
ग’र्भ’वती महिलाले सेवन नगरेको राम्रो : ग’र्भ’वती महिलाले पनि कर्कलाको सेवन नगरेकै राम्रो हुन्छ । यसको सेवनले वात विकारको समस्या ल्याउन सक्छ ।