शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / गायिका ज्योति मगरले आ’रोप पुष्टि नभएसम्म बला’त्कारको ट्याग लगाउन नहुने बताएकी छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बला’त्कारको आ’रोप लागेपछि उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन् ।

सन्दिपको बचाउ गर्दै उनले लेखेकी छन्, ‘दो’षी ठ’हर होलान् या नहोलान्, अहिले नै उनलाई बला’त्कारको ट्याग नलगाउने कि’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् । उनले सन्दिपलाई गरेको समर्थनले अहिले सर्वत्र चर्चा पाइरहेको छ ।

उनले भदाैमै सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘नगरकोट घुम्न जानु, होटलसँगै जानु, ५ गते घ’टना हुनु र २१–२२ मा मु’द्दा दर्ता हुनु अलि गडबड त छ तर जे भए पनि अन्डर एजको बारेमा सजक नभएकै हो ।’ ‘केटाको उमेर जति नै ठूलो भए पनि सानै केटी रोज्नुपर्छ’ भन्ने पितृसत्तात्मक सोचका कारण पनि ना’बालिग’माथि ब’ला’त्कार हुने गरेको उनको टिप्पणी छ ।

सन्दीपविरुद्ध गत भदौमा १७ वर्षीया कि’शोरीले बला’त्कार आ’रोप लगाउँदै प्रहरीमा जा’हेरी दिएकी थिइन् । अहिले पु’र्पक्षका लागि जे’ल स’जाय का’टिरहेका छन् । हाल कारा’गारमा रहेका सन्दीपको पुनरा’वेदन सुनुवाइका लागि बिहीबार तोकिएको पेसी पनि स्थगित भएको छ ।

पु’र्पक्षका लागि थु’नामा राख्ने जिल्ला अदा’लत काठमाडौंको निर्णयविरुद्धको निवेदनमा लामिछानेका पक्षबाट पेसी स्थगित गरिएको हो । न्यायधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारी इजलासमा पेसी चढेको थियो । यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै बिहीबारलाई सारिएको थियो ।

यसअघि पनि सो निवेदनमा दुई पटक पेसी तोकिएको थियो । एकपटक लामिछानेकै का’नुन व्यवसायीको तर्फबाट पेसी स्थगित गरिएको थियो । दोस्रोपटक भने इजलासको समय अभावका कारण सुनुवाइ हुन सकेको थिएन ।

सदीपका का’नुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन द’र्ता गराएका थिए । पी’डित भनिएकी किशो’रीको २ वटा जन्मदर्ता रहेको र उनी ना’बालिग नभएको भन्दै अदा’लतमा प्रमाण पेस गरेका छन् ।

३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया