शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / काठमाडौंको शंखरापुर नगरपालिका बोझेनीमा विद्युत सबस्टेसन सार्नुपर्ने भन्दै आन्दो’लनरत रहेका स्थानीयलाई पे’स्तोल ता’क्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकीमाथि छान’बिन सुरू गरिको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उक्त विषयमा ध्यानाकर्षण जनाउँदै इन्सपेक्टर बुढाथोकीलाई परिसरमा बोलाइ छा’नबिन सुरू गरेको बताएका हुन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘उक्त घट’नाको सम्बन्धमा निज प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीलाई यस परिसरमा बोलाएर छानविन सुरु गरिएको छ ।’

साथै, स्थानीयवासिन्दाद्वारा गरिएको वि’रोध प्रदर्शनमा प्रहरी वृत्त बौद्धबाट थप मद्धताको लागि ख’टिएको इन्सपेक्टर बुढाथोकीले गैह्रव्यवसायिक कार्य गरेको भन्दै ग’म्भीर ध्यानाकर्षण भएको पनि प्रवक्ता मैनालीद्वारा भनिएको छ ।

आठ दिनदेखि निरन्तर आ’न्दोलनमा रहेका स्थानीयमाथि गत शुक्रबार इन्सपेक्टर बुढाथोकीले पेस्तोल ता’केर आ’न्दोलनरत स्थानीयलाई तर्सा’उन खोजेका थिए । न्यु’ज 24 नेपाल बा’ट ।

१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया