
दोलखा / गाई का’टेको आरो’पमा दोलखाबाट एक महिला प’क्राउ परेकी छन् । जिल्लाको भिमेश्वर नगरपालिका-८ धाङोलोकिलमा गाई का’टेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटिएर त्यसतर्फ लागेको थियो ।
ख’टिएको टोलीले ढुंगाको ओढारमा मा’सु थुपा’रेको अबस्थामा शुक्रबार दिउँसो एक महिलालाई प’क्राउ गरेको हो । प’क्राउ पर्ने महिलाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनको साथबाट एक थान खु’कुरी समेत ब’रामद भएको जनाइएको छ ।
यस घट’नामा संलग्न एक व्यक्ति फ’रार रहेकाले खो’जी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प’क्राउ परेकी महिलालाई भोली जिल्ला अदा’लतबाट म्या’द थप गरेर गौ’ह’त्या सम्वन्धि कसु’रमा मु’द्दा चलाइने बताइएको छ ।
मुलु’की अप’राध सं’हिता २०७४ ले गाई, गोरु मा’र्न वा कु’ट्न नहुने त्यसो गरेमा अप’राध गरेको ठ’हर गर्दै स’जाय समेत तोकेको छ । संहिताको परिच्छेद २७ मा रहेको पशुपक्षी सम्वन्धि कसू’रको दफा २८९ मा कसैले गाई वा गोरु मा’रेमा तीन वर्षसम्म कै’द र कु’टेर अ’ङ्गभङ्ग पारेमा छ महिनासम्म कै’द हुनेछ ।
तर कुनै गाई वा गोरुले आफ्नो वा अरुको जि’उ वा ज्या’नमा पुर्याउन लागेको क्ष’ति बचा’उन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु म’र्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चो’ट पुग्न गएको रहेछ भने क’सूर गरेको मानिने छैन भनेर पनि सोही दफामा उल्लेख छ । प्रती’का’त्मक तस्वीर ।