शुक्रबार २२ मंसिर २०८०

काठमाडौ / कुनैपनि द’म्पती तथा जो’डीबीचको नितान्त निजी मा’मिला हो से’क्स अर्थात यौ’न’स’म्पर्क । त्यसैले कतिपटक हुनुपर्छ भन्ने प्रश्न त्यति सान्दर्भिक नहोला ।

साथै यौ’न’सम्पर्क घ’टबढ हुनुमा जो’डीको रुची, अवस्था, बाताबरण, उ’मेर, स्वास्थ्य आदिको प्र’भाव पर्न सक्छ । त्यसैले से’क्स कतिपटकलाई सामान्य मान्ने भन्ने प्रश्नको सटिक उत्तर दिन सकिदैन ।

तर हालै गरिएको एक अनुसन्धानबाट अनुसन्धानकर्ताहरुले यसको बारेमा केही तथ्य फेला पारेका छन् । अनुसन्धानले बर्षमा ११२ पटक यौ’न’स’म्पर्कलाई सामान्य मानेको छ ।

अर्थात लगभग तीन दिनमा एक पटक से’क्स भयो भने त्यसलाई सामान्य मानिने अनुसन्धानको निष्कर्ष छ । ३० देखि ३९ बर्षका जोडीले बर्षमा ८६ पटक अर्थात चार दिनमा एक पटक से’क्स गरे त्यसलाई सामान्य रुपमा लिइने पनि अनुसन्धा’नकर्ताहरुको भनाई छ।

मेर बढेसंगै यौ’न क्रियाकलापमा समेत कमि हुँदै जाने भएकोले त्यसभन्दा माथिका उमेरका व्यक्तिहरुले गर्ने सम्पर्कमा पनि त्यहि अनुपातमा कमि हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । अनुसन्धानले यौ’न स’म्पर्कमा सक्षम व्यक्तिले हप्तामा एक वा दुई पटक सो कार्यमा सहभागी भयो भने त्यसलाई सामान्य हुन्छ भनिएको छ ।

तर छुटाउनै नहुने कुरा के हो भने, यौ’न सम्पर्क हरेक व्यक्तिको गो’पनीय र नितान्त निजी मा’मिला हो । यसमा निजी रुची, चाहना, बातावरण, उ’मे’र, स्वास्थ्य, खानपिन, परिपक्वता आदि कुराहरुले अ’सर गर्दछ ।

मानिसको स्वास्थ्य अवस्था र मनोकांक्षा अनुसार कोही मानिसहरू पाको उमेरको व्यक्ति भएपनि धेरै प’टक से’क्स गर्न पनि सक्दछन् । कोही यौ’वन अवस्थाको व्यक्तिले पनि सोचे अनुसार से’क्स गर्न सक्दैनन् । यसमा खानपिन, व्यक्तिगत जीवनशैली आदि कुराहरूले पनि प्र’भाव पार्ने गर्दछ ।

२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया