शनिबार २३ मंसिर २०८०

शनिवारको दिन श’नि’देवको विशेष दिन हो । श’नि’देवलाई न्या’यका देवता भनेर सर्वत्र मानिन्छ । श’नि’देवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, का’लो तिल आदी चढाइन्छ ।

ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनि’दो’ष हुन्छ उनीहरुले शनि’देवको पूजा गर्न जरुरी छ । खासगरी शनिवारको दिन तल लेखिएका केही कामहरु गर्न भने सबैलाई व’र्जि’त गरिएको छ –

१ आँपको अचार खानबाट ब’च्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको वि’रोधी हुन् । शनिवारका दिन रा’तो खुर्सानी नखानुहोस् । त्यसको सट्टा का’लो या हरियो खुर्सा्निको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२ शनिवारको दिन र’क्सी पि’उनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन । शनिवारको दिन दुध या दही से’वन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

३ शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन । नुनको खरिद पनि शनिवार ब’र्जि’त गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरि’द्रता भित्रन्छ भन्ने विश्वास रहँदै आएको छ ।

४ कुनैपनि काठबाट बनेका सामानहरु पनि शनिवारको दिन परेको छ भने किन्न अशु’भ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न चाहिँ हुँदैन ।

५ शनिवारको दिन पारेर यदि तपाईंले कुनैपनि किसिमको का’लो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन । शनि’दो’ष लागेर त्यसले तपाईंलाई हा’नी नोक्सा’नी पुर्याउँछ भन्ने मान्यता रहँदै आएको छ ।

२७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया