
काठमाडौं / नेपालमा करिव ३० प्रतिसत मानिसहरुमा कुनै न कुनै प्रकारको र’क्त’चापको समस्या छ । ती मध्ये आधा जतिले र’क्त’चापको औषधि से’वन गरिरहेको चिकित्सकहरुको अनुमान छ ।
उच्च र’क्तचापले अरु रोगहरु पनि नि’म्त्याउने गर्दछ । यसले हृदयघात, प’क्षघात, मि’र्गौला फे’ल तथा अरु जो’खिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ । उच्च र’क्तचापले मानिसको ज्या’न पनि लिन सक्छ ।
तर धेरै जस्तो अवस्थामा महं’गो औषधिको प्रयोग गर्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गरेर पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। उच्च र’क्त’चापबाट पी’डित आधाभन्दा बढी मानिसहरुले जीवनशैलीमा परिवर्तन गरेर यसलाई निय’न्त्रणमा राखेका हुन्छन् ।
विज्ञहरुका अनुसार उच्च र’क्त’चापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ । यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मु’टु रोग, प’क्ष’घात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली परिवर्तन गरेर ३ महिनामै लाभ पाउन सक्छन् । औषधिको प्रयोग नगरिकनै उच्च र’क्तचापलाई नियन्त्रण गर्न सक्छु भनेर दृढ रहेकाहरुले यसबाट लाभ प्राप्त पनि गरेका छन्।
यो पनि :- भारतसित सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा को’रोना परीक्षण :
महेन्द्रनगर / सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा को’रोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
भारत, चीनलगायत छिमेकी मुलुकमा को’रोनाको नयाँ भे’रिएण्ट ओ’मिक्रोनको सङ्क्र’मण फैलिइरहेकोप्रति सतर्कता अपनाउँदै यहाँ भारतबाट स्वदेश फर्किने नेपाली नागरिकको नियमित नाकामा प’रीक्षण हुने गरेको स्वास्थ्य नि’र्देशनालयका म’हा’मारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
“छिमेकी मुलुकमा नयाँ खालको भेरिएण्ट फैलिएसँगै हामीले पनि स’ङ्क्रमण जाँचलाई सीमानाकामा तीव्र गतिमा हेरिरहेका छौँ”, जोशीले भने, “नयाँ भेरि’एण्ट फै’लिन सक्नेप्रति सबै सचेत हुनुपर्छ ।”
उनले कैलालीको त्रिनगर भन्सार र खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा कोरोना परीक्षण हुने गरेको बताए। “सबै ना’कामा दक्ष स्वास्थ्यकर्मीको टोली परीक्षणमा को’रोनाको पहिलो क’हरबाटै खटिएको छ,” उनले भने, “नयाँ सङ्क्र’मण आउनसक्ने विषयमा प्रदेश सरकार पनि सर्तकता र म’हा’मारी न्यू’नीकरणका लागि काम अघि बढाइरहेको छ ।”
मुलुकमै को’रोना खोप अ’भाव रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि खोप अभाव रहेको छ । “बुष्टर डोज ६÷६ महिनामा लगाउनुपर्छ,” जोशीले भने, “पछिल्लो समय नयाँ खरिद प्रक्रियामा खोप रहेकाले सबैतिर अभा’व रहे पनि चाँडै आउनेछ ।”
त्यसैगरी कै’लालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा म’हा’मारीका बेला आ’श्रय दिन होल्डिङ सेन्टरसमेत तयारी अवस्थामा राखिएका छन् । “खोप आउनासाथ पुनः खोप अभियान सञ्चालन हुन्छ,” उनले भने, “त्यसका साथै नागरिक पनि म’हा’मारीबाट बच्न स्वयम् पनि सचेत हुनुपर्छ ।”
को’रोना सङ्क्र’मणबाट सुदूरपश्चिममा हालसम्म छ सय ३५ जनाको मृ’त्यु भइसकेको निर्देशनालयले जनाएको छ । यहाँ छ लाख १९ हजार तीन सय ७३ जनाको को’रोना परी’क्षण गरिएको थियो । पछिल्लो समय यहाँ को’रोना सङ्क्र’मण देखिएको छैन ।