शुक्रबार २२ मंसिर २०८०

चितवन / जिल्लाको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगमा बौ’लाहा कुकुरको आ’तंक म’च्चिएको छ । बौलाहा कुकुरले टो’क्दा यस क्षेत्रका २५ जना घा’इते भएका छन् ।

आफ्नो दैनिक जीवनयापनका लागि गाउँमा हिँडिरहेका मानिस एकाएक कुकुरको आ’तंकबाट भा’गा’भाग नै भए । अन्यत्र गाउँबाट आएको कुकुरले गाउँमा भेटेका जतिलाई टो’क्न थालेपछि गाउँ नै त्र’सित बन्यो ।

अगाडि भेटिनेलाई कुकुरले टो’क्दै जाने क्रममा २५ जना घा’इते भएका छन् । तीमध्ये दुईजना अघिल्लो दिनमा घा’इते भएका हुन् ।

उनीहरु आफन्तको घरमा आएका थिए । बाँकी २३ जनालाई मंगलबार टो’क्दै घा’इते बनाएको थियो । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को माझगाँउ, नागदह, ढाप, चिसापानीमा कुकुर आ’तंक भएको हो । घरमा काम गरिरहेका र बाटोमा हिँडिरहेका बेला कुकुरले टो’केको हो ।

इच्छाकामना गाउँपालिकाका विज्ञको टोली तुरुन्तै उक्त गाउँ पुगेर उद्धार गरेका थिए । घा’इतेको उपचारसँगै रेवि’जको खोप लगाइएको थियो । २५ मध्ये २२ जना ज’टिल घा’इते भएका थिए । उनीहरुलाई युरोग्लोविनको खोप पनि लगाइएको छ ।

पाँचजनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले बताए । ‘मान्छे भट्यो कि टो’किहाल्ने , गाउँभरी टो’क्दै टो’क्दै हिँडेपछि हामी लगत्तै हामी गाउँ पुगेर कुकुर निय’न्त्रणमा लाग्यौं ,’ उनले भने , ‘सबैतिर समन्वय गरेर घा’इतेको उपचार गर्यौं । ’ अहिले कुकुरलाई भने निय’न्त्रणमा लिएर मा’रिएको छ ।

भिरबाट ल’डेर एकको मृ’त्यु : जुम्ला / जुम्लामा भिरबाट ल’डेर एक महिलाको मृ’त्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

मङ्गलबार दिउँसो घरबाट दाउरा सङ्कलन गर्न जङ्गल जाँदा भि’रबाट ल’डेर घा’इते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्र’ममा आज बिहान ५ बजे मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

५८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया