
काठमाडौँ / ना’ बालिगमाथप ब’ लात्का’ रको मु’द्दा खे’पिरहेका क्रिकेटर सन्दीप लामिछाने डि’प्रेसनको समस्या देखिएको छ। बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारा’गारमा गएर लामिछानेलाई मनोपरामर्श दिएको लामिछानेका वकि’ल सरोजकृष्ण घिमिरेले जानकारी दिए।
विगत ‘१५/२० दिनयता उहाँको बोली व्यवहारमा फरकपना महशुस गरेको थिएँ। त्यसैले बरिष्ठ मनोपरामर्शविदलाई लगेर केन्द्रीय का’रागार गएँ। प’रामर्शपछि उहाँले सन्दीपको डि’प्रेसन लेभल बढेको बताउनुभयो,’ उनले भने,‘हामीले सोचेभन्दा पनि ख’राब स्थिति रहेछ। अब नियमित काउन्सिलिङ चाहिन्छ भन्ने उहाँको सल्लाह छ।’
लामिछानेमा नका’रात्मक सोचाइ बढेको लगायतका समस्या देखिएको उनले बताए। का’रागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएको पनि उनले बताए। त्यसले गर्दा प्रभा’वकारी काउन्सिलिङ दिन गाह्रो हुने उनको भनाइ छ।‘हामीले नियमित काउन्सिलिङका लागि जे’ लरसँग अनुमति मा’गेका छौं।
तर त्यहाँ कै’ दी ब’ न्दीहरू सामूहिक बसेकै ठाउँमा गएर काउन्सिलिङग गर्नुपर्ने रहेछ। यस्तोमा त प्रभावकारी काउन्सिलिङ दिन नै गाह्रो हुन्छ। यो सन्दीपको लागि मात्र कुरा भएन अरूको पनि काउन्सिलिङ गर्नुपर्छ। काउन्सिलिङ गर्दा छुट्टै कोठा वा ठाउँको व्यवस्था हुन जरूरी देखिन्छ,’ उनले भने।
सन्दीपमाथि १७ वर्षीया कि’शोरीमाथि ब’ लात्का’ र गरेको आरो’प छ। उनलाई काठमाडौं जिल्ला अदा’लतले पुर्पक्षको लागि थु’नामा पठाउन आ’देश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय का’रागारमा छन्। गत मंगलबार काठमाडौं जिल्ला अदा’लतले पी’ डित कि’शोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आ’देश दिएको थियो।
लामिछानेले १८ वर्षमुनिकी किशोरीमाथि ब’ लात्का’ र गरेको आ’रोप भए पनि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। उमेरसम्बन्धी वि’वाद भएपछि जिल्ला अदा’लतको इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदे’श दिएको थियो।
यस्तै इज’लासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आ’देश दिइएको छ। उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अ’दालतले त्यही आदेशलाई निरन्तरता दिइएको छ। उनीहरूको पुस २५ गतेसम्ममा ब’कपत्र गराइसक्न पनि भनिएको छ।
सन्दीपले १७ वर्षीय ना’ बालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर दुई पटक ब’ लात्का’ र गरेको आरोप छ। भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पी’डित ना’ बालिगले आफूमाथि ब’ला’त्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जा’हेरी दिएकी थिइन्।
त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध प’क्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टर’पो’लमार्फत् डि’फ्युजन नोटिस पनि जारी गरेको थियो।
सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ गरेको थियो। प्रहरीले उनीविरूद्ध मुलुकी अप’राध सं’हिताको परिच्छेद १८ को क’ रणी सम्बन्धी क’सूरको दफा २१९ ज’ बर’ जस्ती क’ रणी गर्न नहुने शीर्षकमा अनु’सन्धान गरेको थियो।
त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कै’द स’जाय मा’गदाबी समेत गरेको छ। उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उ’मेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कै’ द स’जाय हुने व्यवस्था रहेको छ।