शनिबार २३ मंसिर २०८०

सबै मानिसहरूको लागी प्रिय चिज भनेकै निन्द्रा हो । दिनभरिको थकाई मे’ट्न वा आराम गर्नका लागि मानिसहरू सुत्ने गर्छन् ।जसले गर्दा मानिसहरूले आराम भएको महसुस गर्ने गर्छन् ।

तर कहिले काहीँ नरा’म्रो सपना देखेर मानिसहरू झ’स्कने गर्छौँ । जसले गर्दा उनीहरूको निन्द्रा भा’गेर जान्छ त्यसैले जब तपाईँ नराम्रो सपना देख्नु हुन्छ तब अपनाउने गर्नुहोस् यी उपाय जसले नराम्रो सपना देख्नबाट छु’टकारा दिलाउँदछ ।

यदि तपाईँ ख’राब सपना देख्नु भएको छ भने बिहानै उठेर स्नान गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नुहोस् जसलाई गर्दा तपाइको नराम्रो सपना न’ष्ट हुन् जान्छ जब तपाईँ नराम्रो सपना देखेर झस्कनु हुन्छ तब भगवान् बिष्णुको आठ नामहरूलाई जप्नुहोस् जसले गर्दा नराम्रो सपनाको प्र’भाव हटेर जान्छ अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां। हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम ।

यदि तपाईँले ख’राब सपना देख्न भएको छ भने यी मन्त्रलाई करिब दस पटक भन्नुहोस् जसले गर्दा फेरी पनि नराम्रो सपना देखिँदैन ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै स्वाहा अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल न’ष्ट हुन्छ :

विष्णु नारायणं कृष्णं: माधवं मधुसुदनमं हरि नरहरि राम गोविन्द दधिवामनमं । यदि तपाईँ नराम्रो सपना देखेर उठ्नु हुन्छ र फेरी सुत्नु भयो भने पनि सो सपनाको कुनै अस्तित्व रहदैन खरा’ब सपना न’ष्ट भएर जाने गर्छ ।

यसैगरी हामीले सपना त देखेका नै छौँ । कतिपय सपनाहरु राम्रा हुन्छन् भने कतिपय नराम्रा हुन्छन् । यसरी आफूले देखेका सपना सुनाउने गर्दा के हुन्छ भनेर प्रायलाई थाहा हुँदैन । हामीले देख्ने हरेक सपनाले केहि न केहि फल दिने गर्दछ ।

यदि आफूले देखेका यस्ता केही अचम्मलाग्दा तथा अनौठा सपनाहरु निन्द्राबाट बिउँझिने बितिकै अरुलाई सुनाउदा त्यस सपनाको फल प्राप्त नहुन पनि सक्छ । यसका साथै यसले तपाईको जीवनमा पर्ने प्रभा’व पनि घट्दै जान्छ । त्यसैले राम्रा सपना अरूलाई नसुनाउनु भनिन्छ ।

आज हामीले यस्ता केही पाँच वटा सपनाको बारेमा उल्लेख गरेका छौं जुन सपना अन्य व्यक्तिहरुलाई सुनाएको खण्डमा तपाईको जीवनमा यसबाट हुने प्र’भाव कम हुँदै जाने गर्दछ ।

१. आफूलाई मृ’त अवस्थामा देख्नु भएमा: यदि तपाईले निन्द्राको समयमा आफुलाई मृ’त अवस्थामा देख्नुभयो भने यो सपना अन्यन्त शुभ हुने गर्छ । यस सपनाको अर्थ तपाईका जीवनमा आइपरेका हरेक समस्याहरुको अ’न्त्य हुँदै जानेछन् भनेर बुझिन्छ। त्यसैले यस्तो सपना देख्नुभएमा कसैलाई पनि सुनाउनु हुँदैन ।

साँप देख्नु भएमा : यदि राती सुतेको समयमा सपनामा साँप देख्नु अन्यन्तै शुभ मान्ने गरिन्छ। यदि तपाईलाई साँपले लखे’टेको ,घे’रेको वा टो’केको देख्नु भएमा यो जान्नुहोस् कि तपाईको जीवनमा ठूलो मान-सम्मान, धन प्राप्त गर्नुका साथै तपाईका हरेक कदम प्रगति उन्मुख हुनेछन्। यदि तपाईंले आफ्नो सपनामा स’र्प देख्नुभयो भने, तपाईंले चाँडै सफलता र पैसा पाउँदै हुनुहुन्छ ।

२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया