शनिबार २३ मंसिर २०८०

हि’स्टेरिया रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्ने गर्दछ । विवाह गरिसकेका महिलालाई पनि यो रोगले सता’उन सक्छ । हि’स्टेरिया भनेको उ’त्ते’जना हुनु हो । यु’वतीलाई स’म्भोग गर्न धेरै मन लाग्नु वा धेरै चाह’ना हुनु हो ।

आफूलाई मन लागेको अथवा चाहेको समयमा अनि आफूलाई धि’त म’र्ने गरी यौ’न म’जा लिन नपाएको खण्डमा यो रो’गले सता’उने गर्छ । हि’स्टोरिया ग्रिक शब्द हिस्ट’रोन अर्थात् पा’ठेघरबाट आएको शब्द हो ।

दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चि’कित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अंग पा’ठेघरसँग सम्बन्धित ठानेकाले त्यतिबेला हि’स्टेरिया भन्ने नामकरण गरे । वर्षौंसम्म यो समस्यालाई यसैगरी हेरियो ।

तर अहिले आएर विश्वमा भएका विभिन्न अनुसन्धानहरूले यो समस्याको यौ’नसँग कुनै सोझो सम्बन्ध नभएको तर तना’वसँग भने प्रत्यक्ष सम्बन्धित भएको देखाएका छन् ।

किन हुन्छ हि’स्टेरिया ?

– यौ’नसम्बन्धी समस्याहरूले तना’व
– अनु’सन्धानका अनुसार त’नावका कारण हुन्छ ।
– तना’वको प्रकार जस्तो पनि हुन सक्छ ।
– पढाइलेखाइको त’नाव ।

– पारिवारिक त’नाव ।
– नाता-सम्बन्धको तना’व
– आर्थिक तथा सामाजिक त’नाव

– प्र’तिस्पर्धाको त’नाव
– कामनापूर्ति नहँदाको तना’व
– इज्जत प्रतिष्ठाको तना’व आदि ।
– सं’कीर्ण समाजमा यौ’नसम्बन्धी सम’स्याको त’नाव पनि निकै हुने गर्छ ।

महिलालाई किन बढी ?

– महिलाले पुरुषजस्तो मनका कुरा व्यक्त गर्न सक्दैनन् ।
– उनीहरूको मनमा पी’डा धेरै नै गु’म्सिएको हुन्छ ।
– जहाँ पी’डा गु’म्सिन्छ त्यहाँ समस्या बढी हुन्छ ।

– कि’शोरीमा बढी देखिनुमा उनीहरूमा आउने शा’रीरिक परिवर्तन पनि कारण हो ।
– कि’शोरीहरू परिवार र समाजबाट बढी निय’न्त्रण हुनु ।
– महिलाले स’हनुपर्छ, लजा’उनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यता ।

– महिला बढी अन्तरमुखी बन्न बा’ध्य हुनु ।
– पढ्ने, जीवनसाथी रोज्ने र आफ्ना समस्याहरूलाई नड’राइ, नलजाइ भन्न सक्ने वातावरण भएका देशहरूमा हि’स्टेरियाको समस्या कम छ ।

अतः यस्ता अव्यक्त मान’सिक त’नाव शा’रीरिक लक्षणको रूपमा परिवर्तन भई आजकल यो समस्या क’न्भर्जन डि’सर्डर भनेर चिनिन्छ । अव्यक्त मा’नसिक त’नाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हि’स्टेरिया हो ।

हि’स्टेरिया अव’चेतन मनको खेल हो । जसलाई बि’रामीले मा’नसिक आघा’तको वि’रुद्धमा प्रयोग गर्छ । कुनै इन्फे’क्सनमा ज्व’रो आउनुजस्तै यो पनि एक किसिमको मनो’वैज्ञानिक प्र’तिरक्षा हो ।

लक्षणहरु :

-हि’स्टेरिया भयो भने बे’होस हुने ।
-अदृश्य श’क्तिले छो’प्ने ।
– हात खुट्टा झ’मझमाउने र ला’टो हुने ।

-घाँ’टीमा ड’ल्लो अड्केको महसुस हुने ।
– वा’कवाकी लाग्ने, बा’न्ता हुने, पेट दु’ख्ने ।
– छि’टोछिटो सास चल्ने ।

-हातखुट्टा नच’ल्ने ।
-आवाज ब’न्द हुने ।
-आँखा न’देख्ने ।
-रु’ने, चिच्या’उने, का’म्ने ।

-उत्ते’जित हुने ।
-कु’टपिट गर्ने, क’पडा च्या’त्ने ।
-सम्झना श’क्ति ह’राउने आदि ।

कतिपय बि’रामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हि’स्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्र’भाव पारेको हुन सक्छ । लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूबीच फरक हुन सक्छन् ।

कारण :

हि’स्टेरियाका लक्षण देखिने व्यक्ति कुनै न कुनै मानसिक त’नावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हि’स्टेरिया र यौ’न अस’न्तुष्टिलाई चाहिनेभन्दा बढी मात्रामा महत्व दिएको देखिन्छ ।

यो बु’झाइ ग’लत हो । हि’स्टेरिया अनेक कारणहरूको उपज हो । कुनै घ’टना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रो’ग लाग्ने स’म्भावना हुन्छ ।

साधारणतया यस्तो रो’ग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरू सकेसम्म कसैलाई नभन्ने र लुका’उने गर्छन् । मनोचिकित्सकहरूले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् ।

मा’नसिक द्व’न्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञले विभिन्न प्राविधिक उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हि’स्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरूले हुन सक्छ । आफूले सकेसम्म तनावमुक्त जीवन जिउनु नै यसबाट बच्ने मुख्य उपाय हो ।

६२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया