शुक्रबार २२ मंसिर २०८०

चन्द्रौटा / महोत्सवमा कलाकार दुर्गेश थापामाथि आ’क्रमण भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिवार आकर्षणको रूपमा आएका कलाकार दुर्गेशको प्रस्तुति दिँदै गर्दा ढु’ङ्गा प्र’हा’र भएको हो ।

मञ्चमा प्रस्तुति दिँदै गर्दा गायक थापासँग आ’क्रोशित दर्शकहरुको समूहले ढु’ङ्गा प्र’हार गरेपछि उनको प्रस्तुति नै रो’किएको थियो । उनीमाथि आ’क्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था क’डा पारिएको छ ।

अ’श्लि’ल गीतहरू गाएको भनेर दर्शकको आ’लोचना तथा पटकपटक कार’बाहीमा समेत पार्दै आएका थापा नायक पल शाहलाई फ’साउन सहयोग गरेको भन्दै वि’वादमा तानि’एका छन् ।

नायक पल शाहलाई फसा’एको भन्दै दुर्गेशमाथि अ’श्लि’ल गा’ली’गलौज समेत गरिएकाले उनलाई शाहकै समर्थकहरूले ढु’ङ्गा प्र’हार गरेको हुनसक्ने अनुमान रहेको छ ।

शनिवारका दिन दर्शकको अत्य’धिक भी’ड रहेकाले भी’डबाट क-कसले ढु’ङ्गा प्र’हार गरेको हो ? भन्ने विषयमा अनु’सन्धान भइरहेको बताइएको छ । व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव यहि पुस महिनाको २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

यो पनि :- हुलाकडाँडामा भएको दु’र्घ’टनामा २२ जना घा’इते : धादिङ / धादिङ जिल्लाको थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा आज भएको सवारी दु’र्घ’टनामा २२ जना घा’इते भएका छन् ।

काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा३ख ६१६४ नंको हाइस र वि’परीत दिशाबाट आउँदै गरेको बा४ख ११८७ नंको हायस एकआपसमा ठो’क्किएर भएको दुर्घ’ट’नामा २२ जना घा’इते भएको र सबै घा’इतेको थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

घा’इतेमध्ये थाक्रे पोलिक्लिनिकमा सात, अन्नपूर्ण न्यू’रो अस्पताल काठमाडौँमा तीन, ट्रमा सेन्टर काठमाडौँमा आठ, मेडिसिटी अस्पतालमा दुई, शुभेक्षा अस्पतालमा दुई जनाको उप’चार भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।

बा३ख ६१६४ नंका गाडी चालकलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ भने अर्का चालक भने फ’रार भएको प्रहरीले जानकारी दिएको छ । दोलखा जिरी निवासी ३५ वर्षीया मञ्जुमाया कार्कीको अवस्था ग’म्भी’र भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । मध्यम किसिमका घा’इते भएका पाँच जना छन् भने अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ रहेको छ ।

२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया