शनिबार २३ मंसिर २०८०

काठमाडौं / बझाङ्गको छबिस घर भएका युवक काठमान्डौंंमा कोठामै झु,न्डिएको अवस्थामा मृ,त भेटीएका छन् । पढाईको सिलसिलामा काठमाडौ बस्दै आएका बझाङका एक युवक मृ,त फेला परेका हुन् ।

बझाङ्गको छबिस पाथिभेरा गाउपालिका वडा नम्बर ७ का अन्दाजी २४ वर्षिय ललित धामी काठमाडौमा बस्दै आएको उनकै कोठामा झु’न्डिएको अवस्था मृ’त फेला परेको प्रहरीले जनाएको छ ।

मृ’तक धामिको घ’टनाको प्रारम्भिक अनु’सन्धान गरि श’व पो’स्ट’मार्टमका लागि पठाउने तयारी भएको र घ’टनाको कारण भन्ने अझै खुल्न नसकेको बताएको छ । र थप अनु’सन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यो अ’र्को स’मा’चार :- जनशक्ति अ’भावले महाकाली अस्पतालको सेवा प्र’भावित : कञ्चनपुर / महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्र’भावित बनेको छ ।

को’रोना सङ्क्र’मणका बेला राखिएका छ कर्मचारीको क’रार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्र’भावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

अस्तालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले सुदूरपश्चिममा कैलालीको सेती र डडेल्धुरा अस्पताललाई मात्रै को’भिड अस्पताल घोषणा गर्दा समस्या भएको हो ।

सरकारले महाकाली अस्पताललाई को’भिड अस्पतालको रुपमा नलिएपछि को’रोनाका बेला राखिएका कर्मचारीको करार सेवा थप नभएको हो । “सरकारले एकातर्फ को’भिड अस्पताल घोषणा गरेन, अर्को को’रोना सङ्क्र’मणका बेला भर्ना भएका कर्मचारीको करार सेवा थप गरेन यसले जनशक्ति अ’भाव भयो”, उहाँले भन्नुभयो, “बजेट अभा’व हुँदा ल्याबका लागि आवश्यक अन्य सामग्रीसमेत अभाव छन जसले गर्दा सेवा ब’न्द हुन पुग्यो ।”

छिमेकी मुलुकमा को’रोनाका नयाँ भेरि’यन्ट देखिँदा थालेपछि त्यसको जो’खिम यहाँ पनि कायम रहेका बेला को’रोना परीक्षण गर्ने मेसिन नै ब’न्द हुन पुगेको छ ।

जिल्ला वि’पद् व्यवस्थापन समितिले पनि छिमेकी मुलुकमा को’रोनाको नयाँ भे’रियन्ट देखा परेकाले यहाँ पनि जो’खिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला विपद् व्यवस्थापन समितिले को’रोना सङ्क्र’मणको जो’खिमबाट बच्न सबै निकायले आवश्यक तयारी गर्ने निर्णय गरेको बताउनुभयो ।

“भविष्यमा आउनसक्ने जो’खिमलाई मध्यनजर गर्दै अक्सिजन, आ’इसोलेसन र हो’ल्डिङ सेन्टर व्यवस्थापनलगायतका पूर्वतयारी गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “सीमानाका व्यवस्थित गर्ने र सा’वधानीका उपाय अपनाउने विषयमा छलफल भएको छ ।”

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले भारतसँग जोडिएको सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेको नाकामै ए’न्टि’जेन परीक्षण भइरहेको जनाएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका को’भिड फोकल पर्सन सिद्धराज भट्टले नाकामा भारतबाट फर्किनेमा दिनहुँ ए’न्टिजेन प’री’क्षण भइरहेको बताउनुभयो । – रासस

१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया