
गुल्मी / जिल्लाको मदाने गाउँपालिका ६ स्थित पर्यटकीयस्थल क्वान्के देउरालीमा पिकनिक खान गएका युवाहरुबीच खु’कुरी हा’ना’हा’न भएको छ । दुई समूहबाट पिकनिक खान गएका युवाहरुबीच वि’वाद हुँदा खु’कुरी हा’ना’हा’न भएको हो।
खु’कुरी प्रहा’रबाट स्थानीय १८ वर्षीय सन्तोष कुवँरको दाइने हातमा ग’म्भीर चो’ट लागेको छ । उनको अहिले अर्घाखाँचीको सन्धिखर्कमा उप’चार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन् ।
आपसी झग’डामा उनीहरूले मा’सु का’ट्न लगेको खु’कुरी प्रयोग भएको प्रहरीले जनाएको छ । खु’कुरी प्र’हार गर्ने मदाने ६ पुर्कोटदहका ३३ वर्षीय रमेश परियार र झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका १८ वर्षीय प्रशान्त परियारलाई प्र’हरीले निय’न्त्रणमा लिएको छ ।
यो पनि : जु’वा’तास खेलिरहेको अवस्थामा ९ जना प’क्राउ
काठमाडौं / जु’वा’तास खेलिरहेकाे अवस्थामा नाै’जना प’क्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगर डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१८ घर भएका ६६ वर्षीय होमनाथ ढकालको कोठामा जु’वा’तास खेलिरहेको अवस्थामा ढकालसमेत ९ जनालाई प’क्रा’उ गरेको प्र’हरीले जनाएकाे छ ।
उनको कोठामा जु’वा’तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार रुपैयाँ र ६ गड्डी ता’स सहित फे’ला पारी प’क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आव’श्यक अनु’सन्धान गरिरहेको छ ।