
हाम्रो समाजमा महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन । यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ ।
सुर्यास्तपछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन । यसो गर्नाले उनीहरुको जीवनमा बा’धाहरु आउने गर्छन् र धेरै क’ष्टको सा’मना गर्नुपर्ने हुन्छ । ज्योतिष शास्त्रका अनुसार महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन । यस्तो गर्नु हानिकारक हुन्छ । महिलाहरुले रातमा झुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन । यसो गर्नाले लक्ष्मीको बास घरमा हुन्छ भने वैभव, सम्पन्नता घरमा आउँछ ।
यी काम गरेमा फाइदा हुनेछज्योतिष शास्त्रका अनुसार घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ । यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पननभएका नका’रात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ ।
रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ । यसले धन लाभ गर्छ । रातमा सुत्नुअघि भान्छामा एक बाल्टी पानी भरेर राख्नुहोस् । यसले घरमा सुख–समृद्धिको बास गराउँछ । खाली बाल्टी राख्नुले घरमा चि’न्ता भर्ने काम गर्छ ।
यसैगरी बैबाहिक जिवनलाई सुमधुर बनाइराख्नु निकै चुनौतिपूर्ण कुरा हो। अझ अहिलेको खुल्ला समाज, पति पत्नी दुबैको रोजगारीको अवस्था तथा आबद्धता जस्ता विषयहरु पारिवारिक खटपटका लागि निकै जिम्मेवार हुने गरेका छन् । तर यस्तो चुनौतिपूर्ण अवस्थामा पनि श्रीमान श्रीमतीमा आपसी विश्वास भयो भने वैवाहिक सम्बन्ध दीगो रहन्छ ।
माफी माग्नुः विवाह तथा प्रेमको मामिलामा प्रायः मानिसहरु रि’स तथा इगोमा परेर कतिपय अप्रिय निर्णयहरु गर्दछन् जसले आपसी सम्बन्धलाई बिगार्दछ। त्यसैले सदैव आफ्नो गल्तीलाई स्विकार्ने बानी बसाल्नुपर्छ। झ’गडा बढ्दा आफु शान्त हुने उपाय अपनाउनुपर्छ। माफ गर्नुस् तथा धन्यवाद भन्ने जस्तो शव्दहरु झग’डा हुँदा प्रयोग गर्न सबैलाई गाह्रो हुन्छ। तर आफुले ग’ल्ती गरेको बेला मा’फी माग्न नहिच्किचाउनुहोस् ।
समयको मूल्यलाई बुझ्नेः कुनैपनि नाता सम्बन्धलाई जिवनभर सम्हाल्नका लागि त्यसमा समय त खर्च गर्नैपर्ने हुन्छ । त्यसैले आफ्नो पार्टनरका लागि उचीत मौकामा पर्याप्त समय दिनुहोस् । गरेको बाचा पूरा गर्ने गर्नुहोस् । समयको सदैव ख्याल गर्नुहोस् ।
एक अर्काको कुरा बुझ्ने बानी बसाल्नेः कुराकानीको क्रममा वा’दविवाद हुनु हरेक दम्पत्तिमा सामान्य कुरा हो। कतिपय अवस्थामा विचारमा टक’राव पनि आउन सक्दछ, जसले सम्बन्धलाई नै टु’टाइदिन सक्छ। त्यसैले विचार तथा अडानमा लचिलो बन्ने र एक अर्काको कुरा तथा भावनालाई बुझ्ने कोसिस गर्नुपर्छ।
यौ’न जिवनलाई हेलचेक्राइ नगर्नेः अधिकतम विवाहित जोडीहरुबीचको अन्तरंग सम्बन्धमै उत्पन्न हुने खरा’बीका कारण उनीहरुको सम्बन्धमा खाडल उत्पन्न हुने गर्दछ। त्यसैले दाम्पत्य सम्बन्धलाई दिगो बनाउनका लागि सुखमय यौ’न सम्बन्धलाई पनि मजबुत बनाउनुपर्छ ।
विश्वासः हरेक समय आफ्नो पार्टनरमा शं’का गर्नु ठीक हुँदैन, न त पार्टनरमा अन्धविश्वास गर्नु नै ठीक हो । एक अध्ययन अनुसार ७० प्रतिशत विवाहित पुरुषहरु पर’स्त्रीसँगको सम्बन्धमा हुन्छन् भने ५० प्रतिशत विवाहित महिलाहरु पनि पर’पु’रुषसँगको सम्ब’न्धमा रहेका हुन्छन् ।