
पा’प र धर्म यौटै सिक्काका दुई पाटा हुन् ,धर्म सकारात्मक शक्ति हो ,विश्वास हो ,पुजा हो ,सबैको भलो गर्ने आत्मशक्ति हो भने पा’प अधर्म हो आज हामी जीवनमा गर्न नहुने १२ पा’पको बारेमा कुरा गर्दैछौं ।
यी १२ पा’प गर्ने व्यक्तिले जीवनमा कहिल्यै सुखी जीवन बिताउन नसक्ने पनि बताइएको छ । तपाईंले सुन्न नै भएको होला, भगवानसँग केही पनि लुक्दैन । यहाँसम्म कि मानिसको मन–मस्तिष्कमा जुन कुराहरु खेल्ने गर्दछन् ती सबै कुरा भगवानलाई ज्ञान हुन्छ । त्यसकारण तपाईंले व्यवहारमार्फत कसैलाई पनि हानी नो’क्सानी पुर्याउनु भएको छैन तर मनमा कसैप्रति दुर्भा’वना राख्नु हुन्छ भने त्यो पा’पको श्रेणीमा गनिन्छ ।
शिव पुराणः सोचमार्फत गरिने पा’पः अरुका श्रीमान् वा श्रीमतीमाथि नराम्रो कु’दृष्टि राख्नु । अरुका श्रीमान् वा श्रीमतीलाई पाउनु अभिलाषा राख्नु पनि पा’प भएको शिव पुराणले बताउँछ । अरुको धन आफ्नो बनाउने चाहना राख्नु पनि भगवान शिवको नजरमा अक्षम्य अप’राध र पा’प हो ।
कुनै निर्दोष र निरपराध व्यक्तिलाई क’ष्ट दिनु, उनलाई हा’नी नोक्सा’नी पुर्याउनु वा धन–सम्पत्ति लु’ट्नु, ती व्यक्तिका लागि बा’धा निम्त्याउन वा योजना बनाउने व्यक्तिलाई पनि भगवान शिवले कहिले पनि माफी दिने छैनन् । राम्रो कुरा बिर्सेर नराम्रो बाटो छान्ने व्यक्तिको पा’प पनि अक्षम्य हुन्छ ।
शिव पुराण अनुसार जुन प्रकार तपाईंले कसैलाई नराम्रो नगर्दा, उनका लागि नराम्रो सोच राखेका कारण पनि पा’पको हकदार र द’ण्डको श्रेणीमा आउने गर्दछन् त्यसै प्रकार तपाईंले आफ्नो कार्यबाट कसैलाई नराम्रो नगरेपनि तपाईंको बोली अक्षम्य पा’पको हकदार पनि बन्न सक्छ ।
विशेषगरी यी तीन अवस्थामाः बोलीद्वारा गरिन् अक्षम्य पा’पः कुनै गर्भ’वती महिला वा महि’नावारी भएका बेला कुनै महिलालाई कटु वचन भन्नु वा आफ्नो कुराले यी महिलाहरुको मन दुखा’उनु शिवको नजरमा अक्षम्य अप’राध र पा’प हो । कसैको सम्मानमा हा’नी पुर्याउने नियतले झु’टो बोल्नु ‘छल’ को श्रेणीमा आउँछ र ती व्यक्ति अक्षम्य पा’पको भागीदार हुने गर्दछन् ।
समाजमा कसैको मान–सम्मानलाई हा’नी पुर्याउने नियतले उनको पिठ्युँ पछाडि कुरा गर्नु वा अफ’वाह फैलाउनु पनि अक्षम्य पा’प हो । तपाईंको सोच वा कुरा बाहेक तपाईंले जीवनमा गर्ने ५ कार्य पनि पा’पको श्रेणीमा पर्ने गर्दछः धर्मले व’र्जित गरेको खानेकुरा खानु वा धर्म वि’परित कुनै कार्य गर्नु पनि शिवको नजरमा पा’प हुने गर्दछ ।
शिवका लागि अक्षम्य पा’प कार्यः बच्चा, महिला वा कुनै पनि कमजोर प्राणीविरुद्ध हिं’सा र असा’माजिक कार्यमा लिप्त हुनु पा’पको सूचीमा पर्दछ । गलत तरिकाले अरुको सम्पत्ति ह’डप्नु, ब्राह्मण वा मन्दिर वा कुनै अन्य कुरा चो’र्ने वा गलत तरिकारले हत्याउनाले पनि तपाईंलाई यो सूचीमा राख्ने गर्दछ ।
गुरु, आमा–बुवा, श्रीमती वा पूर्वजहरुको अप’मान बिर्सेर पनि गर्नुहुँदैन । र’क्सी पि’उनु, गुरुकी श्रीमतीसँग स’म्बन्ध स्थापित गर्नु, दान दिइसकेको कुरा वा धन फिर्ता लिनु पनि पा’प मानिन्छन् जसलाई भगवान शिवले कहिले पनि मा’फी दिँदैनन् ।