शनिबार २३ मंसिर २०८०

सर्लाही / सर्लाहीस्थित मलंगवा प्रादेशिक अस्पतालमा छोरा जन्माएर एकजना महिला फ’रा’र भएकी छिन ।

अस्पतालले दिएको जानकारी अनुसार भारत बिहार सोनवर्सा ठेगाना भएकी २१ बर्षीय सयम कुमारीले सोमबार छोरालाई जन्म दिएर फ’रार भएकी हुन् । सोमबार दिउँसो पेट दु’खेको भन्दै अस्पताल आएकी उनको चेक’जाँच गर्दा निज गर्भ’वती रहेको खुल्न आएको थियो

। चिकित्सकको सल्लाहका निजलाई प्रसुती शाखामा भर्ना गरिएको र भर्ना भएको केहि समयमै छोरा जन्माएकी उनी नवजात शिशुलाई अस्पतालमै छाडेर फ’रार भएकी हुन् ।

प्रादेशिक असपताल मलंगवाका प्रमुख मेडिकल सुपरीटेन्डर नवलकिशोर झाका अनुसार भारतीय महिला बच्चा जन्माए लगतै शौचालय जानुछ भनेर बाहिरीएको र पुनः फर्केर आएकी छैनन् ।

शौचालयबाट फर्केर नआएपछि त्यहा खटिएका नर्सले निजको खो’जतलास गरेका थिए । तर उनी हालसम्म सम्पर्कमा नआएको मे सु झाले बताएका छन् ।

बच्चाको अवस्था समान्य रहेको छ । छोरा जन्माएर महिला फ’रार भएको कुरा बाहिर आएपछि अस्पतालमा उक्त नवजात शिशुलाई हेर्न आउनेको घुईचो लागेको छ ।

नवजात शिशु धेरै सुन्दर रहेकाले अस्पतालमा पुग्नेहरु आफू बच्चाको पालन पोषण गर्न तयार रहेको भन्दै माग्नसमेत थालेका छन् ।

यो पनि – सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ :
काठमाडौं / सन्दीप लामिछानेले आफूलाई थु’नामा पठाउने आदेश’वि’रुद्ध उच्च अदा’लत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।

जिल्ला अदा’लत काठमाडौंको पु’र्पक्षका लागि थु’नामा पठाउन आदेश’वि’रुद्द लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो ।

उच्च अदा’लत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको छ ।

ना’बा’लिका बला’त्कारको अभियोगमा लामिछानेलाई पु’र्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उक्त आदेश बेरितको रहेको जि’कीर गर्दै लामिछानेले सो आ’देश बद’रको मा’ग राखेर उच्च अदा’लत पाटनमा पुनरावेदन दिएका थिए ।

३९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया