शनिबार १४ माघ २०७९

जब कृष्ण र राधाबीचको प्रेम समाजमा थाहा भयो तब राधालाई घरबाट बाहिर जान रो’क लगाइयो । तर कृष्णको बासुरीको धुन सुनेर राधा आफै रोक्न सक्दिनथीन् । यो देखेर घरका परिवारले खाटमा बाँ’धिदिए । एकदिन पुर्णिमाको रात थियो । राधाले बासुरीको मसिनो आवाज सुनिन, उनलाई आफ्नो शरीर छोडेर उतै जान मन लाग्यो । कृष्णलाई राधाले भो’गीरहेको पी’डा महसुस भयो, उद्धवको साथमा उनको घरको छतमा चढे ।

कृष्णले भने, ‘आठ वर्षपहिला जब मलाई ओखलमा बा’धेका थिए, त्यो केटी मेरै नजिक आएकी थिई । तब उसको नजर म माथि थियो । उक्त पलबाट उसको जीवनको आधार बनिसकेको छ । उनले राधाको कोठाको छानो हटाइदिए, विस्तारै विस्तारै तल झरेर राधालाई बाहिर निकालिदिए । बलराम पनि छतबाट तल आए । उनले कृष्ण र राधालाई उठाएर बाहिर गए । यसपछि सबैले रातभर नृत्य गरे । भोलिपल्ट बिहान राधा आफ्नो बिस्तारामा सुतिरहेकी थिईन् ।

पुर्णिमाको यो अन्तिम रात थियो । आफूले राधासँग विवाह गर्न चाहने कुरा कृष्णले माता यशोधासँग बताए । उनको कुरा सुनेर आमाले भनिन्,‘राधा तिम्रो लागि ठिक केटी होइन, यसको कारण पहिलो त तिमी भन्दा पाँच वर्ष जेठी हो, दोस्रो उसको मगनी अर्कैसँग भइसकेको छ । जसको साथ उसको मगनी भएको छ उ कंसको सेना हो । अहिले ऊ यु’द्ध ल’ड्न गएको छ । जब फर्कन्छ तब उनीहरुको विवाह हुन्छ । यसैले तिम्रो विवाह हुन सक्दैन ।

त्यसो त जस्तो बुहारीको कल्पना मंैले गरेको छु ऊ त्यस्ती खालको होइन्, राम्रो कुल घरानको पनि होइन । ऊ एक साधारण परिवारको छोरी हो तिमी मुखियाको छोरो हो । हामी तिम्रो लागि राम्री दुलही खाज्छौ ।’ यो सुनेर कृष्णले भने, ‘उ मेरो लागि सहि छ वा छैन मलाई थाहा छैन । तर मैले यति जानेको छु कि जुन दिन मलाई उसले देखिन् त्यस दिनबाट मलाई प्रेम गरिन् र मेरो मन भित्र वास गरिन् म उसैसँग विवाह गर्न चाहन्छु । ’

आमा र छोराबीचमा यो विवाद बढ्दै गयो । माता यशोधालाई भनेको कुरा पितासम्म पनि पुग्यो र भनिन्, ‘हर्नुहोस् तपाईको छोराले राधासँग विवाह गर्न चाहन्छ, त्यो केटी ठिक छैन । उ गाउँघरमा लाजै नमानी नाच्दै हिड्छे । उमाथी समाजले नज।अन्दाज लगाउनपनि सक्छ ।’ कृष्णको पिता नन्द धेरै नरम दिलका थिए । उनले कृष्णसँग कुरा मनाउने कुरा गरे तर कृष्णले आफ्नो छोडेनन् । जति गर्दा पनि कृष्ण नमानेपछि उनलाई गुरुको मा लैजान चाहे ।

गंगाचार्य र उनका शिष्य कृष्णका गुरु थिए । गुरुले कृष्णलाई सम्झाए, ‘तिम्रो जीवनको उद्देश्य फरक छ यसबारेमा भवि’ष्यवाणी भईसकेको छ । तिमी मुक्ति दाता हो । यस संसारको धर्मको रक्षक तिमी हौ । तिमीले उक्त परिवारको केटीसँग तिम्रो विवाह गर्न हुँदैन । तिम्रो एक खास लक्ष्य छ ।’ कृष्णले सोधे, कस्तो लक्ष्य हो गुरुदेव रु यदि तपाईले चाहनुहुन्छ मैले धर्म स्थापना गरौ, के यस अभियानको शुरु अधर्मको साथ सुरु गरु ? तपाई धार्मिकता र साधुवा स्थापित गर्ने कुरा गरु ।

यस्तो अभियानको शुरुवात एक ग’लत कामबाट भइरहेको छ ?’ गुरु ले भने, धर्म’वि’रुद्ध काम गर्नको लागि तिमीलाई कसले भन्यो ? कष्णले भने, ‘आठवर्ष पहिले जब मलाई ओखलमा बा’धिएको थियो, उक्त समय ती केटी मेरो नजिक आएकी थि, तब उसको नजर म माथी परेको थियो ।’ कृष्णले भने, ‘हुँदैन, म बढाइचढाई गरेर बताइरहेको छैन । यो साचो हो ।’ गुरुले फेरी भने ‘तिमी मुक्तिदाता हो । ’ कृष्णल जवाफ दिए, ‘म मुक्तिदाता बन्न चाहान्न । म आफ्नो गाई, मानिस, साथीहरु, पर्वतलाई र उनीहरुसँग रहन चाहान्छु ।

उसका दिल, शरीरका हरेक कोशिका मेरै लागि ध’ड्कीरहेका छन् । एक पल म बिना उ रहन सक्दिन । एक दिन मलाई नदेखेमा म’रे समान हुन्छिन्, उनी पुरै मेरो दिल भित्र बस्छिन्, यदि म टाढा गएमा उनी निश्चित म’र्ने’छिन् । ’ गुरुले भने, ‘तिमिले सबै घ’टनाहरु बढाई चढाई धेरै बताइरहेको छौ । ’ कृष्णले भने, ‘मैले बढाएर कुनै कुरा गरेको छैन ।’ भन्दै आफ्नो ढिपी छोडेनन् र उनको सबै कुरा सुनेर गुरुलाई लाग्यो अब कृष्णलाई उनको जन्मको बारेमा सच्चाई बताइदिने समय आयो ।

६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया