आइतबार २२ माघ २०७९

एजेन्सी / हामीकहाँ कहिलेकाहीं अस्पतालमा डाक्टरको लापर’वाहीले बिरामीको ज्या’न गए’को, उपचारमा उ’ल्टोपाल्टो भएको घ’टना सुनिएकै हुन्छ । तर यस्तो घट’ना नेपालमा मात्र होइन, युरोपेली मुलुक फ्रान्समा पनि भएको छ ।

त्यहाँ डाक्टरहरुको ठूलो ग’ल्तीका कारण एक युवकले आफ्नो यौ’नांग पूर्णरुपमा गु’माउनु परेको छ । डाक्टरको ग’ल्तीले युवकको यौ ‘नांग नै का’टिएको उक्त घ’टनामा अदा’लतले फै’सला गर्दै ती पी’डित युवकलाई करिब ९० लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दिन अस्पताललाई आदेश दिएको छ ।

उक्त घट’नाका विषयमा पी’डित युवकले स्थानीय एक फ्रेन्च न्युजपोर्टलसँगको कुराकानीमा भनेका छन्, ‘मलाई त्यो डाक्टरसँग घृ’णा लाग्छ । त्यसले मेरो कुरा बिल्कुलै सुनिरहेको थिएन । उनले मेरो उपचारका लागि एउटा खत’रनाक विधि छान्यो ।’

ती युवकको सन् २०१४ मा नानटेस विश्वविद्यालय अस्पतालमा भएको थियो । उनी तीन सन्तानका पिता हुन् । त्यतिबेला उनी ३० वर्षका थिए । जाँचका क्रममा उनमा कार्सिनोमा भनिने एक प्रकारको क्या’न्सर भएको पत्ता लाग्यो ।

अदा’लतमा भएको सुनुवाइका क्रममा उनले आफ्नो शल्य’क्रियाका क्रममा डाक्टरले गरेको ग’ल्तीले गर्दा नै आफ्नो यौ’नांगमा क्या’न्सर फैलिएको बताए । जसकारण उनको यौ’नांग निकै दु’ख्न थाल्यो । पी’डा यतिधेरै थियो कि एकपटक त उनी आफैंले आफ्नो लिं’ग का’ट्ने प्रयाससम्म गरेका थिए तर पत्नीले उनलाई रोकिन् ।

डाक्टरका अनुसार एक वर्षमै उनको यौ’नांगमा यतिधेरै क्या’न्सर फैलिसकेको थियो कि यौ’नांग नै का’टेर फ्याँ’क्नुको विकल्प नै थिएन । यदि त्यसो नगरिएको भए उनको शरीरभर क्या’न्सर फैलिएर मृ’त्यु हुन सक्थ्यो । तर हाल आएर चाहिं डाक्टरहरुले उनको रोग पत्ता लगाउन नसकेको पु’ष्टि भएको छ ।

जसअनुसार अदा’लतले ती युवकलाई क्षतिपूर्तिबापत ६१ हजार युरो रकम दिन आ’देश दिएको छ । युवकका वकि’लले भने अदा’लतसमक्ष करिब १५ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति मा’ग गरेका थिए । क्षतिपूर्ति रकम कम दिइएको र मनोवैज्ञानिक क्ष’तिको कुनै ख्याल नगरिएको भन्दै युवकका वकि’लले अझै फेरिपनि पुनरा’वेदन गर्ने जनाएका छन् ।

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया