शनिबार १६ मंसिर २०८०

गाईघाट (उदयपुर) / उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा न. १० मा रहेको राधा कृष्ण मन्दिर बाट भेटी चो’री भएका छन् | राधाकृष्ण मन्दिरका अध्यक्ष रमेश आचार्यले सो मन्दिरबाट दक्षिणा र भेटी चो’री भएको भन्दै खोजी कार्यमा सहयोग गरिदिन सम्पूर्ण भक्तजनहरुलाई अनुरोध गर्नु भएको छ ।

आचार्यले भन्नुभएको छ – “आदरणीय भक्तजन, आमा,बुबा,दाजु भाइ,दिदी,बहिनीहरू याे जानकारी गराउछु कि हिजाे पुस १२ गते राधाकृष्ण मन्दिर गाईघाटकाे मन्दिरमा रहेकाे दान पेटिका दिउसाे २ बजेकाे समयमा अ’ज्ञात समुहले ताे’डफाेड गरि भेटि लगेकाे हुँदा देख्नु हुने कुनै माहानुभाबहरुले जानकारि गराईदिनु हुन सादर अनुराेध गर्दछु ।

यसरी दिनदहाडै जिल्ला प्रहरी कार्यालयकाे २०० मिटर भित्र यस्ता घ’टना घट्नु दु’खद त छँदैछ ,यसका अलवा गाईघाट क्षेत्रमा केही दिन देखि यस्ता घ’टनाहरु निरन्तर घटिरहेका छन,जसले सुरक्षा चु’नाैति बढेकाे महसुस गरिदैछ । यसतर्फ सम्बन्धित निकाय र सबैकाे ध्यान आकृष्ट गराउन चाहान्छु ।” – तस्वीर :- फा’ईल ।

यो पनि :-तुलसीलाई जल चढाउँदा उच्चारण गर्नुहोस् यो मन्त्र, हुनेछ यस्तो फाइदा : शास्त्र अनुसार तुलसीमा जल दिनु बहुतै लाभकारी मानिन्छ । यसले जीवनको सबै समस्या टाढा रहन्छ तथा जीवनमा सुख शान्ति, समृद्धि आउने गर्दछ।

आज यसै विषयमा ज्योतिषशास्त्र अनुसार जान्ने कोशीश गर्ने छौ एउटा यस्तो मन्त्रको बारेमा जुन मन्त्र यदि तपाई तुलसीमा जलचढाउने समयमा बोल्नुहुन्छ भने यसले तपाईको जीवनमा माता लक्ष्मीको कृपा सँधै बनिराख्ने छ।

ज्योतिषशास्त्रअनुसार तपाई बिहानको समयमा स्नान गरेपछि तुलसीमा जल चढाउँने समयमा यो मन्त्रको जप गर्नुहोस् । यदि तपाई साँचो मनले यस मन्त्रको जप गर्नुहुन्छ भने यसले तपाईको जीवनमा आइपर्ने सबै समस्या हटेर जानेछ।साथै जीवनमा धन र समृद्धिको कहिल्यै पनि कमी हुनेछैन् ।

तुलसीमा प्रतिदिन जल दिनाले घरमा देवीदेवताको बास हुन्छ तथा जीवनमा सँधै सुख शान्ति र समृद्धि बनिराख्छ । तुलसीको तान्त्रीक प्रयोगस्छोराछोरी नभए दि’क्क भए ठिक्क भन्ने हो तर कहिलेकाही गलत संगतमा परेर जि’द्धि स्वभावका हुनाले आमा बुबालाई दिक्क लाग्न सक्छ ।

तुलसी पुर्व दिशामा राखेको ३ पात सन्तानलाई खान दिनु सन्तान क्रमशः सुध्रदै जान थाल्नेछ ।छोरीलाई हामीले लक्ष्मीको रूपमा हेर्छौ । बढेकी छोरीलाई योग्य बर नपाउदा दिक्क लाग्न सक्छ ।

यो समस्या हल गर्न र विवाह चाँडो होस् भन्नाका लागि कन्याद्वारा नित्य तुलसीमा पानी चढाउन र दान दक्षिणा दिएमा सोचे जस्तो बर मिल्नेछ।जसको व्यवसाय राम्रोसंग चलेको छैन यो उहाँहरूको लागि बरदान साबित हुनेछ।

तुलसीको बोटमा काँचो दुध चढाई दिनु व्यापार चल्न थाल्नेछ।नोकरी गर्दा कहिलेकाही प्रमोशन होस् भन्ने चाहना भएमा तुलसीलाई सेतो कपडामा बा’धेर अफिसको खाली जमिनमा गाडी दिनु चाडैं प्रमोसन हुन थाल्दछ ।

घरमा कलह असान्ती भएमा भान्सा कोठाको नजिक राख्नाले क’लह शान्त हुन्छ । घरमा झै झ’गडा समाप्त हुन्छ । श्रीमान श्रीमतीबीचको झगडा भएमा यसो गर्नाले राम्रो फाइदा गर्दछ । प्रेम बढ्न थाल्दछ।

४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया