
काठमाडौं / नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता वि’वा’दको टुंगो नलगाई गृहमन्त्री बनाउनु गलत भएको बताएका छन् । उनले अदा’लतले अन्तिम टुंगो नलगाएसम्म लामिछाने विदेशी नागरिक भएको समेत दा’बी गरे ।
उनले अदा’लतको फै’सला आएपछि मन्त्री बनाइनु स्वाभाविक भएपनि सत्ताको लागि अन्य नेताहरुले ग’ल्ती गरेको बताए । त्यसैगरी गृहमन्त्री लामिछानेले सत्तामा पुग्न भ्र’ष्टाचार निवा’रण आयोगको कुरा उठाएको बताउँदै बास्तोलाले त्यस्तो आयोगको पहिला छा’नविनमा उनी आफै पर्ने दा’बी गरे ।
उनले आफूसँग नाम जोडिएर मृ’त्यु भएका सालिकराम पुडासैनीलाई न्या’य दिन सक्नु र अदा’लतको फै’सलाले नि’र्दोष सावित भएर काम गर्न रविलाई शुभकामना समेत बास्तोलाले दिएका छन् ।
सच्चा कम्युनिस्ट पार्टीबीच एकता आवश्यकता रहेको बताउँदै संयोजक बास्तोलाले सरकारभित्र रहेका कम्युनिस्ट पार्टीले देश र जनतालाई भ्र’म छरेको बताउँदै सबैले ग’ल्ती स्वीकार गरी नयाँ आधारमा एकता आवश्यकता रहेको बताए ।
संसदवादी पार्टी प्रति जनताको नि’रासा र वि’तृ’ष्णा रहेको चुनावले देखाएको बास्तोलाले बताए । संयोजक बास्तोलाले अहिले सरकारमा गएका व्यक्तिहरुले आम नेपाली जनताको प्रतिनिधित्व गर्न नसक्ने बताए ।
जनताको बहुमतबाट चुनिएको व्यक्तिलाई मात्रै शासन गर्ने अधिकार हुने उनले बताए । एक अर्को प्रसंगमा बोल्दै बास्तोलाले नेपाल राष्ट्र बैंकले विदेशी द’लाल पुँजिपति वर्गको सेवा गरेकै कारण देशमा आर्थिक सं’कट पैदा भएको बताए ।