शनिबार २३ मंसिर २०८०

गायक सुनिल गिरीको ‘जुम्ला’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको ।

भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा मिस पबि र सागर ढकालको प्रेमबारे चर्चा पनि चल्यो उक्त कुरालाई मिस पबीले खण्डन गर्दै केहि नभएको प्रस्ट पारिन ।

साथै का’ली भनेर आएका कुराहरुलाई मिस पबिले नका’रिन । भनिन त्यो त हेर्ने मान्छेको कुरामा भर पर्ने कुरा हो, म तेस्तो का’ली पनि छैन मेकअपले गर्दा का’ली देखिएको हो उनले भनिन ।

हरेक पटक नयाँ र लोभलाग्दो स्थानमा पुगेर नयाँपन सहित म्यूजिक भिडियो ल्याउँदै आएका गायक गिरीले यसपटक जुम्ला नै पुगेर छायांकन गरेको भिडियोमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय देख्न सकिन्छ ।

भिडियोमा जुम्लाको स्थानीय रहनसहन, भेषभुषा र एब प्रेमील जोडीको रमाइलो प्रेमको किस्सालाई कलात्मक शैलीमा देखाइएको छ । यसबारेमा अन्य थप जानकारी र मनोरञ्जन लिनका लागि तल दिईएको भिडियो हेर्नुहोला :

३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया