आइतबार १७ मंसिर २०८०

हाम्रो जन्म कसरी भयो त भन्ने सत्यतामा एकछिन सोच्ने हो भने पक्कै सृष्टिकर्ताको खोजीमा घो’त्लिन्छौ । तर यो अहिलेसम्मको अनुत्तरित प्रश्न हो । यसमा धेरै नजाऔँ । तर हामी केही कुरामा विश्वास गर्न बाध्य छौ ती कुराहरुको बारेमा केही उल्लेख गरौँ । सपना धेरै मानिसले देख्छन् । निदाएको बेला फिल्मजस्तै आउँनु र स्मरणमा रहनुलाई सपना भनिन्छ ।

कहिले कल्पना गरेका कुरा देखिन्छ त कहिले कल्पना भन्दा बाहिरका कुरा देखिन्छ । अब ती कस्ता सपना चै अति नै महत्वका हुन्छन् कस्तो सपना देख्दा कस्तो फल मिल्छ भन्ने कुरो अति महत्वपुर्ण हो । हरेक दिन हेरक मानिसले फरक फरक सपना देख्ने गर्छन् । कतिले त बिहान उठ्दा के सपना देखिको त्यो पनि बिर्सन्छन् ।

सपना बिर्सिएमा पनि त्यसको कुनै प्रभाव पर्दैन । तर बिर्सिन्छु भनिएका सपना चाहेरपनि बिर्सिन सकिन्न । सपना भनेको दिनभरीको काम अनि सुत्नुभन्दा अगाडी सोचिएको विषयलाई नै सपनामा देख्ने गरिन्छ भन्ने विश्वास रहिआएको छ ।

तर हरेक केही सपनाहरु हामीले अरुबेला कल्पना गरेभन्दा पनि फरक पाइन्छ । देखिएका हरेक सपनाको आ–आफ्नै महत्व रहेको हुन्छ । त्यही भएर आफूले देखेका सबै सपनाहरु अरुलाई भन्नु वा सुनाउनु हुँदैन भन्छन् ज्योतीष शास्त्रीहरु ।

ज्योतीष शास्त्रीहरुका अनुसार यी पाँच वटा सपना देखे अहरुलाई भन्नै हुँदैन । यो सपनाले तपाई हाम्रो जिवनमा नै परिर्वतन ल्याउन सहयोग गर्छ । अरुलाई भन्यो भने सपनाको फल मिल्दैन भन्ने ज्योतिष शास्त्रमा भनिएको छ ।

१, बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देखेमा : बलेको दियो हाम्रो हिन्दु सस्ंकारमा शुभ मानिन्छ । यदि यस्तो सपना देख्नुभो भने तपाईलाई चारै तिरबाट अवसर नै अवसर प्राप्त हुन्छ । यो सपना कसैलाई भन्नु हुँदैन । किनकी त्यो ज्योतिमा देखिनुभएका भगवान तपाईका्े भाग्य उदयका लागि प्रकट हुनुभएको हो । यो सपना जो कोहीले देख्नै सक्दैन । क्रिपया भुलेर वा झुक्किएरपनि यो सपना कसैलाई नभन्नुहोला ।

२, सानो माछा देख्नु भएमा : यदि सपनामा साना माछा पकाएको वा खाएको सपना देख्नु भो भने यस्तो सपनाले तपाईलाई आकस्मिक लाभ प्राप्त हुन्छ । माछालाई देवताका प्रतिक पनि मानिन्छ । मान्नुस् कि तपाईमा भगवानको कृपा सुरु भयो । भाग्यको खेल अब सुरु भएको छ । सपना नभनि मेहनत गर्न थाल्नुहोस् । अब भाग्य जगमगाउनेछ ।

३, फलफुल भएको हरभरा बगैंचा देखेमा : आफ्नो घरवरिपरि वा कतै कुनै वृक्षमा फल लागेको सपना देख्नु भयो भने यसले तपाईले जीवनमा चाहेको सबै कुरा प्राप्त गर्न सक्नुहुन्छ । यो सपनाले तपाईको मनोकांक्षा पूरा गर्ने लक्षण देखाएको छ । सुद्ध मन राखि बिहानै उठेर भगवानको आराधाना गर्नुहोस् । आफुलाई मन पर्ने भगवानलाई जप्नुहोस् । यसले तपाईलाई लाभ दिनेछ ।

४ साँप वा नाग देख्नु भएमा : सपनामा साँप देखियो भने हामी नागको दो’ष भनेर नाग पुजा गर्छौ, तर यो एकदम राम्रो सपना हो । यस्तो सपना अरु कसैलाई भन्नु हुँदैन । सपनामा साँपले लखे’टेको, वा क्ष’ति गर्न खोजेको आदि देख्नुभयो भने तपाईलाई चाडै धन, मान —सम्मान प्राप्त हुन्छ । यो सपना गु’प’चुप राख्नुहोस् । धन र मान थाप्न तयार हुनुहोस् ।

५, सपनामा आफूलाई मृ’त अवस्थामा देखेमा : यस्तो सपना देखेमा यसले तपाईको जिवनमा भइरहेको सबै समस्या अ’न्त्य गरेर खुसी प्रदान गर्न सहयोग गर्दछ । आफन्त कोहीको मृ’त्यु भएको देख्नुभयो भने त उहाँको आयू बढेको मानिन्छ भने तपाई आफै त्यस्तो भएको देख्नुभयो भने यसले अब तपाईका सारा सम’स्या ह’राएर जानेछन् ।

३२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया