आइतबार १५ माघ २०७९

मोरङ / मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीमा सोमबार दिउँसो एक जना युवक आफ्नै घरभित्र मृ’त फेला परेका छन् ।

काठ र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरको माथिल्लो तलाको कोठाभित्र ३० वर्षीय राम ऋषिदेव मृ’त फेला परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले सडेर दुर्ग’न्धित भएको अवस्थामा श’व भेटिएको जानकारी दिए । उनका अनुसार घट’नाको प्रकृति हेर्दा ३/४ दिनअघि नै मृ’त्यु भएजस्तो देखिन्छ ।

गाउँमा दु’र्गन्ध फैलिएसँगै खोजी गर्ने क्रममा स्थानीयले घरभित्र श’व देखेपछि प्रहरीलाई खबर गरेका हुन् । सिरक ओढेको र शरीर सु’न्निएको अवस्थामा ऋषिदेवको श’व ओछ्यानमा फे’ला परेको डीएसपी कार्कीले बताए ।

घ’ट’नास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले श’व पो’स्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर घ’टनाको अनु’सन्धान सुरु गरेको छ ।

प्रारम्भिक अनु’सन्धानबाट घटना शं’का’स्पद नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृ’त फेला परेका ऋषिदेव गत बिहीबारदेखि घरमा एक्लै बस्दै आएको खुलेको छ ।

पारिवारिक विवादपछि पत्नी (श्रीमती) रेखा ऋषिदेव मोरङको बेलबारी नगरपालिका–१ स्थित माइत गएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुबीचको वि’वादका बारेमा खुल्न बाँकी छ। ‘घरमा झ’गडा परेपछि पत्नी माइततिर गएर बस्न थालेको पाइयो। घरमा पति मात्रै बस्दा रहेछन्,’ डीएसपी कार्कीले भने, ‘अहिले आएर पति घरभित्रै मृ’त फेला परेका छन्। श’व स’डे’र दुर्ग’न्धित भएको अवस्थामा भेटिएको छ।’

तर, प्रारम्भिक अनु’सन्धानबाट घ’टना शं’कास्पद नदेखिएको उनको भनाइ छ । उनले ऋषिदेवको मृ’त्युको कारण भने खुल्न बाँकी रहेको बताए । पो’स्टमार्टम रिपोर्ट प्राप्त भएर विस्तृतमा अनु’सन्धान गरेपछि मृ’त्युको कारण प्रष्ट हुने कार्कीले बताए ।

८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया