शनिबार १४ माघ २०७९

उमेर बढेसँगै पुरुषहरु आफ्नो यौ’न जिवनलाई पुनर्जिवित गर्नका लागि यौ’न’वर्धक भि’य’ग्राको सेवन गर्ने गर्दछन् । उमेर ढल्किएकाहरुले मात्र होइन आजकल त लामो समयसम्म यौ’न स’म्पर्क तथा सन्तु’ष्टि प्राप्त गर्ने बहानामा तन्ने’रीहरुमा समेत भि’यग्राको प्रयोग बढिरहेको छ ।

तर यस्ता धेरै खानेकुराहरु छन् जसको नियमित रुपमा से’वन गर्ने हो भने भिय’ग्राको आवश्यकता पर्नेछैन । यी सुपरफुडले पुरुषमा यौ’न क्ष’मता बढाउँदछन् । यौ’न क्षमता बढाइदिने केही सुपरफुड यी हुन्ः

१.चुकन्दर : चुकन्दरको सेवनले पुरुषहरु यौ’न सम्पर्कका बेला उच्च प्रदर्शन गर्न सक्दछन् । चुकन्दरको से’वनले यौ’नांगमा र’क्त प्रवाह बढ्दछ । साथै यसले से’क्स हर्मो’नको पनि सन्तुलन कायम राख्दछ । यसले यौ’नेच्छा बढाउनुका साथै शि’घ्र’पतन रो’क्न पनि सहयोग पूराउँदछ ।

२. प्याज : प्याजमा पनि विभिन्न प्रकारका पोषक तत्वले भरिपूर्ण हुन्छ । यसले का’मेच्छा बढाउनुका साथै यौ’नां’गलाई स्वस्थ राख्नमा सहयोग गर्दछ ।

३.पालुंगो : एमिनो एसिड तथा फोलेट तत्वले भरिपूर्ण पालुंगो नियमित रुपमा खानाले यौ’न क्षमतामा वृद्धि हुन्छ । यसले यौ’नांगमा र’क्तप्रवाह बढाउन सहयोग गर्दछ ।

४. ब्रोकाउली : ब्रोकाउली पनि यौ’नक्षमता वृद्धिका लागि अत्या’वश्यक खाद्यपदार्थ हो । यसले र’क्त’प्रवाहलाई सन्तुलित बनाउने, न्यून र’क्त’चापको सम’स्या हटाउन समेत सहयोग गर्दछ ।

५. गाजर : भिटामिन ए ले भरपूर गाजरको से’वनले यौ’न क्षमता सजिलैसँग बढाउन सकिन्छ । यसले यौ’नेच्छा बढाउने, शि’घ्रस्खलन कम गर्नुका साथै शुु’क्र’किटको संख्या तथा गुणस्तर बढाउन पनि सहयोग गर्दछ ।

६. लसुन : का’मेच्छा बढाउनका लागि लसुनले ठूलो भूमिका खेल्दछ । लसुनमा हुने तत्वले यौ’नांगमा र’क्त’प्रवाह बढाउँदछ र यौ’न क्ष’मतामा पनि वृद्धि गर्दछ ।

७. भिन्डी : भिटामिनका साथै जिंक लवणले भरिपूर्ण भिन्डीको सेव’नले यौ’न सम’स्याबाट बचाउन सहयोग गर्दछ । जिंक तत्वको कमीले उ’त्ते’जना नहुने समस्या अर्थात् इरेक्टाइल डिस्फंक्सनको समस्या ल्याउँछ जसलाई भिन्डीको सेव’नले हटाउन सकिन्छ । थ’का’न हटा’उन तथा यौ’न शक्ति बढाउन पनि भिन्डीको से’वन सहयोगी हुन्छ ।

८. गोलभेँडाः गोलभेँडामा हुने लियोपिन नामक यौगिकले पुरुषमा उ’त्ते’जना नहुने स’मस्या हटाउन सहयोग गर्दछ र उ’त्ते’जना बढाउँदछ । पुरुषमा हुने प्रोस्टेट क्या’न्सरको जो’खिम पनि गोलभेँडाको सेव’नबाट कम गर्न सकिन्छ । – एजेन्सी

६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया