
सप्तरी / सम्सी गाउँपालिका– २ पर्सा देवाडका ४० वर्षीय मोहम्मद खुर्सेद अन्सारीको च’रम यात’नाका कारण मृ’त्यु भएको छ । उनको आइतबार उपचारका क्रममा मृ’त्यु भएको हो ।
गत बुधबार बिहान करिब ४ बजे घरबाट हिँडेका अन्सारी अपराह्न ३ बजे गाउँकै नालामा अ’चे’त अवस्थामा फे’ला परेका थिए । उनलाई परिवारले तत्काल रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक अस्पतालमा लगेको थियो ।
तर, त्यहाँ उपचार हुन नसकेपछि जनकपुरस्थित जानकी हेल्थ केयर लगिएको थियो । उनको आइतबार बिहान ९ बजे मृ’त्यु भएको हो । उनलाई ३५ वर्षीय शेष अब्दुस सलामले च’रम या’तना दिएर नालामा फ्याँ’केको आ’रोप छ ।
इलाका प्रहरी कार्यालय गौशालाले कुट’पिट गरी च’रम या’तना दिएर अन्सारीलाई घा’इते बनाएको भनी परेको उजु’रीका आधारमा आ’रोपी सलामलाई प’क्रा’उ गरी अनु’सन्धान सुरु गरेको छ । मृ’तकका आफन्तले आ’रोपीविरुद्ध ज्या’न मा’र्ने उद्योगको जा’हेरी दिएका छन् ।
आरो’पीमाथि कर्तव्य ज्या’न मु’द्दा चलाइने इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए । सोही घट’नामा सं’लग्न रहेको भनिएका ४२ वर्षीय शेष जसाउद्दिन र २१ वर्षीय जिनमा भनिने व्यक्ति फ’रा’र छन् ।
अन्सारीलाई च’रम या’तना दिएको भिडियोसमेत सार्व’जनिक भएको छ । आ’रोपी शेष अब्दुस सलामले कु’ट’पिट गरेको भिडियो बनाउन लगाएको प्रस्ट देखिएको छ । उनले आफ्नो र मृ’त्यु भएका अन्सारीको पूरा शरीर आउने गरी भिडियो खिच्न भनेका छन् ।
भिडियोमा अन्सारीको क’ट्टु खो’लेर उनको म’ल’द्वारमा आ’गो लगाउने प्रयास गरिरहेको र निर्म’मतापूर्वक कु’ट’पिट गरेको देखिन्छ । अन्सारीको दुवै हात बाँ’धेर कु’ट’पिट गर्नुका साथै म’ल’द्वारमा उखुको लौ’रो हा’लेको देखिन्छ ।
भिडियोमा आ’रोपी शेष अब्दुस सलामले बजारमा का’टेको एउटा खसीको हिसाब नदिएको र बुधबारसमेत खसी किन्न र का’ट्न नगएको रिसमा अन्सारीलाई च’रम या’तना दिएको भिडियोमै बताएका छन् । अन्सारीले आफूले कुनै चो’री नगरेको र खसीको हिसाबसमेत दिने भनिरहँदासमेत उनीमाथि नि’र्म’मतापूर्वक कु’ट’पिट गरिएको छ ।
अन्सारीले पहिले आफैँ खसी का’ट्ने गरेकोमा उनीसँग पुँजी अ’भाव भएपछि शेष अब्दुस सलामले आफ्नो किराना पसल र खसी का’ट्ने काम हेर्ने गरी मासिक १५ हजार तलबमा काममा राखेका थिए । उनले पसल हेर्नेदेखि घरको काम, चिया बनाउने, खाना बनाउने र बजार लागेको दिन खसी का’टेर मा’सु बेच्दै आएका थिए ।
मृ’तक अन्सारीका भाइ मोहम्मद जमसद अन्सारीले आफ्नो दाजुलाई च’रम या’तना दिएर ह’त्या गरेको बताएका छन् । उनले दाजुको म’ल’द्वारमा खुर्सानी, फर्निचरको धुलो र टमाटरसमेत को’चे’को बताए । ‘मेरो दाइको जि’उभरि क’रेन्ट लगाइयो, आ’गोले जला’इयो र फ’र्साले अनुहारसमेत का’टियो,’ उनले भने । – रञ्जन भण्डारी / नयाँ पत्रिका बा’ट ।