
काठमाडौं / हामी सबैले देखिरहेकै कुरा हो कि प्लास्टिकको स्टुलमा बस्ने ठाउँको बीचमा एउटा गोलो आकारको प्वाल हुन्छ । स्टुलको त्यो प्वाल किन बनाइएको होला भन्ने बारेमा के तपाईंले कहिल्यै सोच्नुभएको छ ?
प्लास्टिकको स्टुलको बीचमा प्वाल हुनु उत्पादकको कुनै लहड होइन, यसको वैज्ञानिक कारण छ । प्लास्टिकका सामान उत्पादन गर्ने ब्राण्डेड होस् वा लोकल कारखाना हरेक ठाउँमा उत्पादनका लागि विज्ञानका सामान्य नियमहरुको पालना गरिन्छ ।
प्लास्टिकका स्टुल चाहे दुनियाका जुनसुकै स्थानमा उत्पादन भएका किन नहोउन् बस्ने ठाउँको बीचमा एउटा प्वाल बनाइएकै हुन्छ । यसरी बनाइएको प्वालको निकै लाभदायी वैज्ञानिक महत्व छ ।
घर होस् वा अफिस अनि पसल नै किन नहोस् प्लास्टिकका स्टुलहरु थ’न्काएर राख्दा एक अर्कोमा ख’प्टा’इएको हुन्छ । यसरी ख’प्टा’उँदा यदि स्टुलमा प्वाल नहुँदो हो ती एकअर्कोमा टाँसिन्थे र खप्टा’इएका स्टुलहरु छुट्टाउनका लागि हावाको चा’प र भ्याकुमका कारण निकै अ’प्ठे’रो हुन्थ्यो । त्यही अ’प्ठ्या’रो नहोस् भनेर प्वाल राख्ने गरिएको हो ।
यो पनि :- तामाको औँठी धारण गरे यस्तो फाइदा
सन् २००६ भन्दा अगाडि सौर्यमण्डलमा ९ ग्रह रहेको तथ्यांक थियो । पछि ग्रहहरुको संख्या घटाइयो र ८ वटा बनाइयो ।
धार्मिकशास्त्रअनुसार पनि ९ ग्रह रहेको बताइन्छ । हरेक ग्रहको आफ्नै धातु हुन्छ । ग्रहको राजा सूर्य हो र सूर्यको धातु तामा हो । धर्मशास्त्रअनुसार ३ वटा धातुलाई मात्र पवित्र धातुका रुपमा स्वीकार गरेको पाइन्छ ।
सुन, चाँदी र तामालाई धार्मिक कामकाज तथा दानमा समेत उपयोगी मानिन्छ । र विशेषत: यी ३ धातुका गहना बनाएर मानिसले धारणसमेत गर्दछन् । तामालाई विशेषत: औँठीका रुपमा धारण गर्नेहरुको संख्या निकै छ । तामाको औँठी लगाउँदा के छ त फाइदा ?
१. तामाको औँठी धारण गरेमा कुण्डलीमा रहेको सूर्य दोषलाई समेत कम गर्छ । २. तामाको धारण गरेमा सूर्य र मंगलबाट हुने अशुभ असरलाई समेत कम गर्छ ।
३. तामाको औँठी धारण गर्ने ब्यक्तिमा सूर्य समानको बल हुने विश्वास गरिन्छ । ४. तामाको औँठी धारण गर्दा घरपरिवारमा सूर्यदेवको कृपा रहने र समाजमा मानसम्मान पाइन्छ ।
५. तामाको औँठी धारण गर्दा र’ग’त सफा गर्ने साथै यसमा औषधीय गुण हुने विश्वास गरिन्छ । ६. तामाको भाडोमा राखिएको पानी पिउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ ।