शुक्रबार २२ मंसिर २०८०

तपाईंले पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा नका’रात्मक अ’सर गर्छ भन्दै नखाने सल्लाह पनि खुबै पाउनुभएकै होला । तर, पिरोका पारखीहरुलाई खुसीको खबर पनि छ । अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन् पिरो खानेकुराका फाइदाहरु:-

तौल कम गर्छ : यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ । किनभने यसले तपाईंको शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्र’भाव शरीरमा गर्दछ जसले तपाईंको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी न’ष्ट गर्दछ ।

क्या’न्सर रोक्छ : अध्ययनका अनुसार क्यापसाकिनले केही क्या’न्सरका कोषहरुलाई पनि न’ष्ट गर्दछ । यसको साथै यसले रुघा खोकी नि’यन्त्रण गर्न मद्दत गर्दछ । मु’टुलाई स्वास्थ राख्छ : खुर्सानीले मु’टु’सम्बन्धि जो’खिमलाई पनि निय’न्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई न’ष्ट गर्दछ र हृ’द’यघात र स्ट्रोकको जो’खिमलाई न्यूनि’करण गर्दछ । यसले मु’टुलाई सु’न्निन पनि दिँदैन ।

र’क्त’चापलाई कम गर्छ : अध्ययनले खुर्सानीमा रहेका कम्पाउण्डले र’क्त’चापलाई गर्ने देखाएको छ । यसले र’क्तनलीहरुलाई आराम पनि गराउँदछ । रि’सलाई नि’यन्त्रण गर्छ : पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउँदछ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डि’प्रेसन हुनबाट पनि जोगाउँछ।

यो पनि, डि’प्रेसन र क्या’न्सरका रोगीलाई अमृत समान हुन्छ एभोकार्डो, यस्ता छन् अन्य फाइदै फाइदा जानीराखौं, नेपालको तातो ठाउँमा पाउने एउटा फल हो एभोकार्डो । नेपालमा यसको प्रयोगको त्यति धेरै देखिँदैन। तर पछिल्लो समय यो फलको उपभोग गर्ने चलन भने बढ्दै गएको पाइन्छ ।

यो फल पाचनप्रणालीदेखि लिएर डिप्रे’सन र क्या’न्सरका रोगीलाई समेत फाइदाकर मानिन्छ। यो फलमा विभिन्न २० थरीका भिटामिन तथा खनिज पाइन्छ। एभोकार्डोले मोटोपन, म’धुमेह, मु’टुको रोग घटाउन पनि सहयोग गर्छ। यस फल खाँदा स्वास्थ्यलाई निम्न फाइदा हुन्छ।

पोषिलो फल: एभोकार्डोमा भिटामिन र खनिज तत्व पर्याप्त मात्रामा पाइन्छ। एभोकार्डौको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ। एउटा एभोकार्डौमा ६४ क्यालोरी हुन्छ। जसमा ६ ग्राम चिल्लो, ३.४ ग्राम कार्बोहाइडे«ेट, एक ग्रामभन्दा कम चिनी र ३ ग्राम फाइवर हुन्छ। एभोकार्डोमा भिटामिन ‘सी, ई, के, बी’ पाइन्छ। राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ।

बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ। एभोकार्डो पूर्ण रुपमा स्वास्थ्यवर्धक मानिन्छ। यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्छ। एउटा एभोकार्डोमा २५ मिलिग्राम चिल्लो हुन्छ। यसलाई बेटा–सिस्टेरोल भनिन्छ। यसमा रहेको चिल्लो पदार्थ स्वस्थवर्धक मानिन्छ। एभोकार्डो नियमित खाएमा र’गतमा भएको कोलस्ट्रोललाई सन्तुलन राख्न सहयोग पुग्छ।

दृष्टि क्षमता बढाउँछ:एभोकार्डोमा लुटिन र जियाक्जाथिन गरी दुई रसायन पाइन्छ। यी रसायनले आँखाको कोषमा एन्टिअक्सिडेन्टविरुद्ध सुरक्षा प्रदान गर्छन। यी रसायनले आँखाका कोषिकालाई न’ष्ट हुनबाट बचाउँछन् र अल्टाभाइलेट प्रकाश प्रदान गर्छन्। घुँडा दु’ख्ने रोगबाट बचाउँछ: एभोकार्डोमा पाइने भिटामिन ‘के’ हड्डी स्वास्थ्यका लागि अतिलाभदायी मानिन्छ। दैनिक आधा एभोकार्डो खाने हो भने पनि २५ प्रतिशत भिटामिन ‘के’ प्राप्त हुन्छ।

क्या’न्सरबाट बच्न सकिन्छ: पर्याप्त मात्रामा यो फलको प्रयोगले आन्द्रा, पेट, प्याङ्क्रियाज र पा’ठे’घरको मुखको क्या’न्सरबाट बच्न सकिन्छ भन्ने दा’बी गरिएको छ। अनुसनधानकर्ता कुरामा विश्वास गर्छन् कि यसमा रहेको ‘फोलेट’ तत्वले अना’वश्यक सेल बढ्न दिंदैन। क्या’न्सर लाग्न नदिन र क्या’न्सर लागिसकेपछि पनि उपचारमा यो फल सहयोगी मानिन्छ। केही अनुसन्धानकर्ताका अनुसार यसमा रहेको फिटोकेमिकलले बढ्न लागेका क्या’न्सरका को’षलाई रोक्छ।

ग’र्भ’पतन रोक्छ: आमाको दूध खाने र गर्भमा रहेका शिशुका लागि फोलेट अनिवार्य पर्छ। एभोकार्डो नियमित से’वन गरेमा पोषणको कमीले हुने ग’र्भ’पतन हुँदैन। एमसी गिल विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार ३० प्रतिशत ग’र्भ’प’तन ग’र्भा’वस्थामा हुने फोलेटको कमीले हुन्छ।

डि’प्रेसनको जो’खिम कम गर्छ: यो फलमा उच्च मात्रामा रहेको फोलेट तत्वले डिपे्र’सन हुनबाट बचाउन सक्छ। किनकि फोलेटले होमोसिस्टाइन उत्पादन गरी म’स्ति’ष्कमा पठाउँछ। यसले मस्तिष्कमा हुने सेरोटोनिनी, डोपामिन र नोरेनिफाइन प्रभावित गर्छ। जसले थकान, निद्रा र मुडलाई नियन्त्रणमा राख्छ।

पाचन प्रक्रियामा सहयोगी: एभोकार्डोमा पर्याप्त मात्रामा फाइवर, क्रिमजस्ता तत्व पाइन्छन्। फाइवरयुक्त खानाले क’ब्जियत हुन दिँदैन र पाचनप्रणाली चुस्त बनाउँछ। पाचन प्रणाली राम्रो हुँदा आन्द्राको क्या’न्सर हुने जो’खिम कम हुन्छ।

शरीरबाट वि’कार हटाउँछ: एभोकार्डो नियमित से’वन गर्दा प्राकृतिक रुपमै शरीरमा भएको वि’कार निर्मलीकरण गर्छ। यसको से’वनले शरीरमा रहेको दू’षित रसायन दिसा या पिसावको माध्यमबाट बाहिर निस्कन्छ।बाथको उपचार: यसमा पाइने ‘स्याप्नोनिन्स’ ले गठियाबाथको उपचारको काम गर्छ। यसको नियमित से’वनले गठियाबाथको कारण हुने दु’खाइ पनि कम गर्छ।

३६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया