आइतबार १७ मंसिर २०८०

एजेन्सी / प्रेमलाई जबर’ज’स्ती गर्न सकिँदैन न पैसाले किन्न सकिन्छ भन्ने भनाई तपाईले धेरै पटक सुन्नु भएको होला । आजको संसारमा तपाईले धेरै पटक के’टीहरूलाई पैसाको लागि ठूलाहरूसँग फ्लर्ट गरेको देख्नु र सुन्नु भएको छ ।

तर यदि कसैले मायाको खातिर पैसालाई ट’क्कर दियो भने यो कुराले साँच्चै नै मान्छे चकित हुन्छ । दुनियाँमा अनौठो लाग्ने यस्तै एउटा कथा अहिले चिनियाँ सामाजिक सञ्जालमा हेडलाइन बनेको छ ।

यो कथा चीनको नानचाङ सहरको हो । जहाँ एउटी युवतीले विवाहको बदलामा ३५ लाख रुपैँया पाउँदै आएकी थिइन् तर उनले त्यसलाई ठाडै अस्वीकार गरिन् । चा’खलाग्दो कुरा के छ भने केटीले सोही केटासँग बिहे गरेकी छिन् तर पैसा लिनुको सट्टा उ’ल्टो दिएकी छिन् ।

केटीको थर झोउ भनिएको छ र उनको कथा चीनमा निकै भाइरल भइरहेको छ किनभने यहाँ केटीहरूले राम्रो पैसा पाएर बिहे गर्छन् र यी युवतीले मायाको लागि पैसा लिन इ’न्कार गरिन् ।

युवतीले दाइजो लिन गरिन् अस्वी’कार :
युवतीले विवाहको बदलामा आफ्नो पतिबाट ३५ लाख रुपैयाँ दिने प्रस्ताव अस्वी’कार गरेकी छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार झोउको विश्वास छ कि पैसा प्रेमको आधार होइन ।

युवतीले आफ्नो मंगेतरसँग मायालु जीवन बिताउन चाहेको र राम्रो भविष्यका लागि मिलेर काम गर्ने बताइन् । दुवैले ब्लाइन्ड डेटमा भेटेका थिए र केही महिनाको कुराकानीपछि मात्रै उनीहरुले विवाह गर्ने निर्णय गरेका थिए ।

विवाहअघि हौले आफ्नी भा’वी श्रीमतीका लागि केही उपहार र पैसाको प्रस्ताव राखेका थिए, जसलाई उनले स्वीकार गर्न अस्वीकार गरिन् ।

उ’ल्टो बेहुलीले दुलहालाई दिए पैसा :
सुनेर तपाईलाई अलि अनौठो लाग्न सक्छ तर चीनमा लै’ङ्गिक अस’न्तुलनका कारण केटाको तर्फबाट केटीलाई दा’इजो दिइन्छ । यसमा उपहार र नगद दिइन्छ । यही चलन अनुसार युवतीले हौबाट ३५ लाख पाउँदै थिइन्, जुन उनले प्रेमको कारण अ’स्वी’कार गरिन् ।

उनले इन्गेजमेन्टको औँठी पनि लिइनन् तर ऋण तिर्न होउलाई २१ लाख ५१ हजार रुपैयाँ दिएकी छन् । उनले आफ्नो सबै बचत भा’वी श्रीमानलाई दिएकी हुन् ।

६९० पटक हेरिएको

तपाईको प्रतिक्रिया