शुक्रबार २२ मंसिर २०८०

आज श्री शाके १९४४ बि.स.२०७९ पौष १० गते आइतबार इश्वी सन २०२२ डिसेम्वर २५ तारीख पौष शुक्ल पक्ष द्वितिया तिथी उत्तराषाढा नक्षत्र धु्रव योग कौलव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु क्रिसमस डे (ज्यो.प. तुलसी भारद्वाज निरौला )

मेष–
कमजोरीले चि’न्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनु पर्नेछ । श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बा’धा हुने देखिन्छ । सानातिना काममै अ’ल्झनु पर्दा मन खि’न्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको द’बाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ।

वृष–
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । श’त्रु र रोगबाट छुट्कारा मिल्ने समय छ । आश्वासन बाँड्नेहरूले झु’क्याउनेछन् भने परिस्थितिले पनि अ’प्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । महत्वाकांक्षी योजना गो’प्य राख्नुहोला । धनजनको पनि बृद्दी हुने देखिन्छ ।

मिथुन–
आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ ।प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोत साधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ ।

कर्कट–
सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु होला । समग्रमा दिन उत्साहपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भा’वना छ । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । यात्रा गर्दा धनमाल हरा’उन सक्छ, सचेत रहनुहोला । बोलीको ग’लत अर्थ लाग्नाले आत्मसम्मानमा चो’ट पुग्न सक्छ ।

सिंह–
इच्छा शक्ति बढ्नुका साथै चि’ताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । प्रयत्न गर्दा विगतका कम’जोरीलाई सच्या’उन सकिनेछ ।

कन्या–
अलि बा’ध्यताका काममा जुट्नुपर्ला । केही वि’वादमा समेत परिने योग छ, सजग रहनुहोला । आ’लस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् ।

तुला–
मु’द्दा मा’मि’लामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ ।

वृश्चिक–
अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा सम’स्या आउने देखिन्छ ।

धनु–
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असम’झदारी बढ्न सक्छ । बा’ध्यताका काममा अलमलिनुपर्ला । पति पत्नीमा पनि अवि’श्वास बढ्ने योग छ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ ।

मकर–
आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खि’न्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अ’प्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन क’सिने सम्भा’वना छ ।

कुम्भ–
बौद्धिक कार्यबाट मनग्य धन लाभ हुनेछ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । पहिलेको सम्झौता भं’ग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । काम बि’ग्रने ड’रले सताइरहनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ ।

मीन–
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभा’वित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामले कीर्तिमानी दिलाउने स’म्भावना छ । सवारीमा सा’वधानी अपनाउनु होला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आज हातमा आएको अवसर गु’म्ने सम्भा’वना देखिन्छ ।

६५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया