आइतबार १७ मंसिर २०८०

झापा / आफ्नै भाईवुहारीमाथि यौ’न प्या’स मेटाउन खोज्दा झापाको कन्काई नगरपालिका–४ का ५५ वर्षिय पदमलाल बाँस्तोलाको जिवन लिला स’मा’प्त भएको छ । गत विहिवार हँसियाले हा’नेर वुहारी रनमायाले पदमलालको ह’त्या गरेको खुलेको छ ।

इलाम देउमाई नगरपालिका घर भई हाल कनकाईस्थित इलुवाबारीमा भाईको घरमा वस्दै आएका पदमलालको श’व शिबसताक्षी नगरपालिका–१० टेक्रास्थित कनकाई नदीको पूर्वी तटीय क्षेत्रको कासघाँरीमा फे’ला परेको थियो । मृ’त’कको पहिचान खुलेपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा घ’ट्नाको वा’स्तविक्ता वाहिर आएको हो ।

प्रहरीले मृ’त’कको टा’उको र अनु’हारमा घ’रेलु हति’यार प्रयोग भएको थाहा पाएपछि अनु’सन्धानलाई शुक्ष्म रूपमा अघि बढाएको थियो । प्रहरीका अनुसार बाँस्तोला बिहीबार कनकाईको बगरमा भाइ’बुहारीसँग घाँस का’ट्न गएका थिए।

उनीहरूको घर र कनकाईको काँसघारी ५ सय मिटर मात्र दुरीमा छ। प्रहरीले अनु’सन्धानका लागि भन्दै मृ’त’ककी भाइ बुहारी रनमायालाई निय’न्त्रणमा लिएर के’र’कार गरेपछि उनले नै आफुले ह’त्या गरेको स्विकारेकी छिन् । उनले जेठा’जुको ह’त्या आफैंले गरेको ब’यान प्रहरीलाई दिइन् ।

‘घाँस का’ट्न जेठाजु सँगै गएकी थिएँ । जम्मा १० मुठा जति घाँस का’टेपछि जेठाजुले अनै’तिक व्यवहार गर्नुभयो’ उनले भनेकी छिन्–‘प्रति’कार गर्ने क्रममा हसिँयाले हा’न्दा मृ’त्यु भयो ।’

प्रहरीले ह’त्या गर्न प्रयोग गरेको हँ’सिया समेत बरा’मद गरेको छ। आफूमाथि ज’ब’रजस्ती क’रणी गर्ने प्रयास गरेपछि उनले ह’त्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। – नेपाल आज बा’ट ।

१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया