शनिबार १४ माघ २०७९

काठमाडौं / सुनसरीको बराहक्षेत्र नगरपालिका–६ कालाबन्जराकी रूपा राई ६ महिनाअघिदेखि खान मन नलाग्ने, नि’द्रा नलाग्ने, का’म्ने, ब’र्ब’राउने, छ’ट’पटाउने सम’स्याले अस्व’स्थ भइन् ।

धरान र विराटनगरका स्वास्थ्य संस्थामा जाँच गराउँदा कुनै रोग पत्ता लागेन । ‘अस्पतालका चिकित्सकले नै घरको देउता/पि’तृ बुझाउनुस् भने,’ रूपाले भनिन्, ‘घरमा दिनहुँ पूजाआजा गर्‍यौं, धा’मी बोलायौं, केही समयका लागि समस्या समाधान भए पनि निको भएन ।’

आफन्तहरूले स्वास्थ्य समस्याबारे जानकारी लिए । रूपाकी दिदीकी छोरी संगम राईलाई एक ‘माता’ ले सन्चो तुल्याएकोबारे कुरा भयो । माता दा’बी गर्ने ती हुन्, अर्घाखाँची शीतगंगा नगरपालिका–२ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–८ जरंखु बस्ने १९ वर्षीया सचिना सारु मगर ।

अस्पतालले निको पार्न नसकेको रोगलाई सन्चो बनाउने, दे’उ’ता उता’र्ने लागायतका कार्यमा उनको ‘महिमा’ चलेको सुनेपछि फेसबुकमा भिडियो कुराकानी गरी रूपा सुनसरीबाट मंसिर २१ गते तारकेश्वर आइपुगिन् ।

‘भिडियोमा कुराकानी हुँदा रोग निको पार्छु भनेपछि छोराछोरी आफन्तलाई जिम्मा लगाएर झा’रफुककै लागि काठमाडौं आएँ,’ रूपाले सुनाइन्, ‘सुरुका दुई दिन साँझबिहान झा’रफुक भयो, अर्को दिन मातालाई म’हि’नावारी भएपछि सात दिन झा’रफुक नहुने भयो । त्यसपछि मलाई म’हि’नावारी भयो ।’

पुस २ गते झा’रफुककै लागि रूपा माता भनिने सचिनाको कोठामा पुगिन् । ‘जो’ख’ना हेर्दै मलाई सेतीदेवी, नागदेवी भन्दै अक्षता र अगरबत्तीले हा’न्न थालिन्, त्यतिबेलै अ’र्ध’चेतमा पुगिसकेकी थिएँ, त्यत्तिकैमा मैले भोलेबाबा भनेछु,’ रूपाले भनिन्, ‘भोलेबाबा हो भने मभन्दा श’क्ति’शाली हुनुहुँदो रैछ, म गुरु मान्छु भन्न थालिन् ।

म तपाईंलाई उपचार गर्न सक्दिनँ, इन्डियामा गुरु हुनुहुन्छ कुरा गर्छु भन्न थालिन् ।’ त्यसपछि भारतमा कुनै व्यक्तिसँग भिडियोमा कुरा गरेपछि आफ्नो मु’खमा कपडाले बाँ’धेर बोल्न नदिई या’तना दिएको रूपाको भनाइ छ ।

यसअघि दिदीकी छोरी संगम र अरू चार जनालाई पनि हात बाँ’धेर लडा’उने, घाँ’टीमा न्या’क्ने, शरीरमा ता’तो पन्युँले डा’म्ने, ता’तो तेल र तातो पानी ख’न्याउने गरेको रूपाले बताइन् । ‘मु’खभित्र तातो तेल खन्या’एर जिब्रो पि’ल्स्याउँछु भनेपछि झन् आ’त्तिएँ, मुख ब’न्द गरें तर तातो तेल ख’न्याउन छाडिनन्,।’

उनले भनिन्, ‘टाउ’काबाटै तातो पानी ख’न्याउन थालिन्, तातो पानीले नपो’लेको भन्दै तेल त’ताएर ख’न्याइन् ।’ आफ्नो छा’ती, ढाड, हातखुट्टामा प’न्युँ तताएर डा’मे’को उनको भनाइ छ । अहिले रूपाको अनुहार, मुख, छाती, ढाड, हातखुट्टालगायतमा ग’हिरो चो’ट र दा’ग देख्न सकिन्छ भने एउटा दाँत भाँ’चिएको र अर्को ह’ल्लि’एको छ ।

झा’रफुकको बहानामा ‘माता’ बाट शारीरिक या’तना पाएकी ३३ वर्षीया रूपा हाल नेपाल प्रहरी अस्पताल महाराजगन्जको स’र्जिकल वार्डमा उपचाररत छिन् । ‘शरीरका विभिन्न अं’गमा तातो ते’ल/पानी ख’न्याउने, तातो प’न्युँले डा’म्ने, त्रिशूलले घो’चेर अ’चे’त भएपछि छा’डेछन्, भोलिपल्ट मात्र अस्पताल ल्याएका हौं,’ रूपाका श्रीमान् दिकमान राईले भने, ‘मोबाइलसमेत क’ब्जामा लिएर परिवारसँग सम्पर्क गर्नसमेत दिइएन ।’

घ’टनाका बेला उनी पर्सामा थिए । श्री’मतीमाथि मर’णा’सन्न हुने गरी या’तना दिएको थाहा पाएर शनिबार राति उनी काठमाडौं आएका हुन् । चिकित्सकका अनुसार रूपाको श’रीरको १८ प्रतिशत भाग ज’लेको छ । शुक्रबार उनको श’ल्यक्रिया हुने र थप दुई साता अस्पताल बस्नुपर्ने अस्पतालले जनाएको छ ।

यसैबीच, झा’रफुक गर्ने बहा’नामा तातो प’न्युँले डा’म्ने, तातो तेल र पानी ख’न्याई घा’इते बनाउने कार्यमा सं’लग्न रहेको आरो’पमा ५ जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा माता भनिने १९ वर्षीया सचिना सारु मगर, सहयोगीहरू उदयपुर रौतामाई गाउँपालिका घर भई तारकेश्वर बस्ने २६ वर्षीय पदमबहादुर मगर, २६ वर्षीया संगम राई, १८ वर्षीय सागर मगर र चितवन, नारायणघाट घर भई तारकेश्वर बस्ने १८ वर्षीय अजित तामाङ छन् ।

उनीहरू वि’रुद्ध मु’लुकी अप’राध सं’हिता, २०७४ को परिच्छेद–१४ को कु’ट’पिट वा अं’ग’भंगसम्बन्धी क’सुर मु’द्दामा काठमाडौं जिल्ला अ’दा’लतबाट ३ दिनको म्या’द थप अनु’मति लिई वृत्त बालाजुबाट अनु’सन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन् ।

१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया