आइतबार १५ माघ २०७९

आज श्री शाके १९४४ बि.स.२०७९ पौष ९ गते शनिबार इश्वी सन २०२२ डिसेम्वर २४ तारीख पौष शुक्ल पक्ष प्रतिपदा तिथी पूर्वाषाढा नक्षत्र वृद्धि योग वव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मातंग योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु तोल लोछार (ज्यो.प. तुलसी भारद्वाज निरौला)

मेष–
स्वास्थ्यमा समस्या आउला । साथै, उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हा’नी हुनेछ । रोगको कारणले धनको पनि ना’श होला ।

वृष–
जाँगरमा सुधार आउने छ । साथै, आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थाल्ने छन् । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अन्न तथा धनको लाभ होला । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला ।

मिथुन–
उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भा’वना छ, यात्रा पनि होला ।

कर्कट–
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बि’ग्रेर दु:ख पनि पाइएला, परिवारमा हल्का वि’वाद हुन सक्छ ।

सिंह–
सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । सामान्य रोगले पनि स’ताउला ।

कन्या–
आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगको बि’ग्रेको सम्बन्धमा केहि सुधार आएपनी मा’नसिक त’नाब होला । सोचेको काम पुरा नहुन सक्छ ।

तुला–
पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । श’त्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला ।

वृश्चिक–
बाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफलता वा असफल्ता मिल्ने समय छ । रुपैँया पैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला ।

धनु–
अनावश्यक ड’र, वा’दविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसँग सामान्य बा’दबिवाद पनि होला । झै झ’गडाको स’म्भावना छ । मनमा ड’रले पनि डेरा जमाउने छ, साव’धान रहेर काम गर्नु होला ।

मकर–
घर परिवारमा ख’टपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ ।कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन्, केहीले अना’वश्यक ड’र देखाउने किसिमको मिश्रित समय छ ।

कुम्भ–
घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अ’धुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ । सामान्यतया दिन राम्रो छ । केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।

मीन–
कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा सं’लग्न हुनु पर्ने देखिन्छ । सोच्दै नसोचेको ठाँउबाट आर्थिक लाभ हुने समय छ । साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ ।

८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया