आइतबार १५ माघ २०७९

एजेन्सी / पाकिस्तानमा खाना पकाउने ग्यासको सिलिन्डर वि’स्फो’ट हुँदा १२ ज’नाको ज्या’न गएको छ । ग्यास सिलिन्डर वि’स्फो’ट हुँदा अन्य १३ ज’ना घा’इते भएका छन् ।

पाकिस्तानको बलुचिस्तान प्रान्तको लासबेला जिल्लामा एक पसलमा ग्यास सिलिन्डर भर्ने क्रममा वि’ष्फो’ट भएको थियो । वि’स्फो’टपछि आ’गो लागेको र आ’गोले अरू सिलिन्डर पनि प’ड्किँदा धेरै क्ष’ति भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

वि’स्फो’टमा घा’इते भएका १३ ज’नामध्ये केहीको अवस्था चि’न्ताजनक रहेको खबरमा उल्लेख छ । वि’स्फोटपछिको आ’ग’लागीबाट चार वटा पसल र १२ वटा गाडी ज’ले’र ध्व’स्त भएका छन् ।

यो अर्को समाचार :- बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा :
मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पदमै रहेका पाण्डेले बिहिबार संघीय संसदको सपथ खाएपछि सर्वत्र आलो’चनामा परेका पाण्डेले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएका हुन् ।

पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् ।

४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया